भरतपुर अस्पतालमा चोरको बिगबिगी, कर्मचारी नै चोरीमा संलग्न
बिरामीको सामान र अस्पतालको जिन्सी सामग्री चोर्नेमा अस्पतालकै कर्मचारीसमेत रहेका छन्। भरतपुर अस्पतालले १५ दिन अगाडि अस्पतालकै कर्मचारीले मोवाईल चोरेको भेटाएको थियो।
बिरामीको सामान र अस्पतालको जिन्सी सामग्री चोर्नेमा अस्पतालकै कर्मचारीसमेत रहेका छन्। भरतपुर अस्पतालले १५ दिन अगाडि अस्पतालकै कर्मचारीले मोवाईल चोरेको भेटाएको थियो।
गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण ज्वरो, टाइफाइड, डेंगु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।
प्रधानमन्त्री दाहालले वार्षिकोत्सव उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल विषय दोहाेर्याएका छन्।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षा अनुसार सेवा दिन नसकिएको बताएका छन्।
चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि औषधिको परीक्षण गरिने भएको छ।
अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले बताए।
६७ वर्षअघि १५ शड्ढयाबाट सञ्चालन भएको भरतपुर अस्पताल अहिले ६ सय शय्याको बनेको छ। अस्पतालमा १५ वटा विभाग सञ्चालित छ।
भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ।
भरतपुर अस्पतालमा एक लाख रुपैयाँसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचारै नगरी घरै बस्छन्।
भरतपुर महानगरपालिका ४ का सन्तोष लामाकी श्रीमतीलाई चिकित्सकले मंसिर १० गते सुत्केरी हुने समय दिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन्।
भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ।भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो।
पित्तथैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका–३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो प¥यो। स्वास्थ्य बीमामार्फत शल्यक्रिया गराउनुपर्ने उनको आर्थिक बाध्यता थियो।
सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए।
कोरोना भाइरसको दोस्रो लहरको समयमा अस्पताललाई अक्सिजन व्यवस्थापन गर्न कठिन भएको थियो। त्यो अभावबाट पाठ सिक्दै अस्पतालले विषम परिस्थितिलाई पुग्ने गरी आफैँ अक्सिजन उत्पादन गरेको छ।