१३ आश्विन २०८१ आइतबार
image/svg+xml

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ: अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन्।

अफगानिस्तानमा हिंसा जारी रहेमा शान्तिवार्ता भंग हुनसक्ने अमेरिकी भनाई

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानको सरकार र तालिबानी समूहबीचको वार्ता चलिरहेका बेला अफगानिस्तानमा हिंसा हुन नहुने बताएका छन्।

सार्क सम्मेलन छिट्टै गर्न प्रस्ताव

नेपालले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन छिटै आयोजना गर्न व्यावहारिक विकल्प अघि सार्न सदस्य मुलुकहरूसँग आग्रह गरेको छ ।

जि २० का विदेशमन्त्रीहरुद्वारा आफ्ना सीमाहरु खोल्नुपर्नेमा जोड

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् ।

लक्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै

युरोपियन मुलुक लक्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जिन एसल्बोन दुई दिने नेपाल भ्रमणका सिलसिलामा बुधबार नेपाल आउने भएका छन्।

चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरेका छन्। उनले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताएका छन्।

चिनियाँ विदेशमन्त्रीसँग देउवाले स्मरण गरे जियाङ जमिनको त्यो भ्रमण...

तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरे।

चिनियाँ विदेशमन्त्री वाङ र देउवाबीच भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

तालिबानसँग पुनः वार्ता हुन्छ: अमेरिकी विदेशमन्त्री

राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कार बम आक्रमणबाट एक जना अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका थिए।

विगतका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सम्झौता प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको छ। चीन र नेपालबीच बिआरआईअन्तर्गत विभिन्न महत्वपूर्ण सम्झौता भए पनि कार्यान्वनको अवस्था भने सन्तोषजनक देखिँदैन।

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

नेपाल - चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु

नेपाल चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु भएको छ। होटल याक एण्ड यतीमा भइरहेको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली टोलीको नेतृत्व गरेका छन्।

चिनियाँ विदेशमन्त्री काठमाडौंमा, विमानस्थलका तस्बिर देखेर मोहित (फोटो फिचर)

चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं आइपुगेका छन्।

आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा तीन दिवसीय औपचारिक भ्रमणको क्रममा वाङ आइतबार साँझ काठमाडौं उत्रिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्