१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल - चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु

काठमाडौं-नेपाल चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु भएको छ। होटल याक एण्ड यतीमा भइरहेको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली टोलीको नेतृत्व गरेका छन्। टोलीमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शंकर वैरागी, चीनका लागि नेपालका राजदूत लीलामणी पौडेल लगायत सहभागी छन्।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री वाङ यीले गरेका छन्। उक्त बैठक पछि शैक्षिक र आर्थिक विषयसँग सम्वन्धित समझदारी पत्र हस्ताक्षर हुने बताइएको छ।

प्रकाशित: २३ भाद्र २०७६ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App