coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

काठमाडौं-  तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा दुईबीच भेट भएको हो। उच्चस्तरीय नेपाल-चीन बैठक पछि वाङ प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटको लागि बालुवाटर पुगेका हुन्। उक्त बैठकमा तीनवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उनले आजनै राष्ट्रपति विद्या भण्डारीसँग शीतल निवासमा भेट गर्नेछन् भने साँझ उनको सम्मानमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आयोजना गर्ने रात्री भोजमा सहभागि हुने छन्।

 

 

प्रकाशित: २३ भाद्र २०७६ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App