१३ आश्विन २०८१ आइतबार
image/svg+xml

यस्ताे छ चिनियाँ विदेशमन्त्री वाङकाे भ्रमण तालिका

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउँदै छन्।

चिनियाँ विदेशमन्त्री आइतबार काठमाडौं आउँदै

चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङ इस्लामावादमा हुने पाकिस्तान–अफगानिस्तान–चीन त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार साँझ काठमाडौं आउने तय भएको छ।

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

दुई दिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्।

भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैंमा(फाेटाेफिचर)

भारतीय विदेशमन्त्री एस जयशंकर उच्चस्तरीय बैठकमा सहभागी हुन नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

सुषमा स्वराज : जर्ज फर्नान्डिजकी वकिलदेखि राजनीतिसम्मको कथा

कस्तो संयोग। एक महिना भन्दा कम समयमा दिल्लीले आफ्ना दुई पूर्वमुख्यमन्त्री गुमाएको छ। २० जुलाईमा दिल्लीमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेकी शीला दीक्षितको निधन भयो। त्यसको दुई हप्तापछि दिल्लीकी पहिलो महिला मुख्यमन्त्री सुषमा स्वराजले अन्तिम स्वास लिइन्। स्वराज पहिलो पटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्दा भारतको विदेशमन्त्री बनेकी थिइन्।

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ।

राजदूत आचार्यद्वारा भारतीय विदेशमन्त्रीसँग भेट

गत मई ३० मा विदेशमन्त्रीको शपथ ग्रहण गरेका जयशंकरलाई राजदूत आचार्यले मन्त्री नियुक्त भएको झन्डै दुई महिनापछि मात्र भेट गर्ने अवसर पाएका हुन्।

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गरेकोसरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ।

अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

अष्ट्रियाकी विदेश मन्त्री करिन केनिसिल काठमाडौं आइपुगेकि छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएकि कनिसिलले परराष्ट्र मामिला अध्ययन केन्द्रले आयोजना गरेको 'नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रम'लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

‘दोस्रो अमेरिका–उत्तर कोरिया बैठकले ठोस निर्णय दिनुपर्छ’

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुने दोस्रो शिखर बैठकले ठोस नतिजा दिनुपर्ने दक्षिण कोरियाले बताएको छ। फेब्रुअरी महिनाको अन्त्यतिर हुने अनुमान गरिएको ट्रम्प–किम शिखर बैठकले कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्नेबारे ठोस नतिजा दिनुपर्ने दक्षिण कोरियाका एक उच्च कूटनीतिज्ञले बुधबार बताएकी छन्।

जापानद्वारा निरन्तर सहयोगको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले शिष्टाचार भेटको क्रममा जापानले निरन्तर सहयोगको प्रतिबद्धता ब्यक्त गरेका छन्।

प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री काेनाेबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच बिहीबार (आज) बिहान भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रम ओली र विदेशमन्त्री काेनाेबीच भेटघाट भएको हो।

जापानी विदेशमन्त्री काेनाे नेपाल आउँदै

जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनो नेपाल आउने भएका हुन्।

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुनेछ।

अमेरिकी विदेशमन्त्री उत्तर कोरिया जाने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अर्को महिना उत्तर कोरियाको भ्रमण गर्ने निश्चय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। उत्तर कोरियाका विदेशमन्त्री री योङ होसँग राष्ट्रसङ्घमा भएको भेट पश्चात् अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्