१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अक्टोबर महिनापछि हुनसक्ने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच आउँदो अक्टोबरपछि शिखर बैठक हुन सक्ने बताएका छन्।

अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको छ। उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्ने तयारी थियाे। तर सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका छन्। ट्रम्पले सो जानकारी शुक्रबार आफ्नो ट्वीटर अकाउण्टमार्फत गराएका छन्।

अमेरिकी बिदेशमन्त्री पोम्पेओले उत्तर कोरिया भ्रमण गर्ने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जाने भएका छन्। उनले  उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिमा फोर्डका उपाध्यक्ष स्टेफेन बिगनलाई नियुक्त गरिएको पनि जानकारी दिए।

विदेशमन्त्रीकाे राजीनामा पश्चात् बेलायतमा नयाँ राजनीतिक तरङ्ग

लायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् ।

वार्ताका लागि कतारका विदेशमन्त्रीको आह्वान

साउदी अरबलगायतका छिमेकीले आफूविरुद्ध लगाएको नाकाबन्दीको एक वर्ष पुगेको दिन कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल्लाह रहमान अल थानीले मंगलबार वार्ताको आह्वान गरेका छन्।

रुसी विदेशमन्त्री लाभरोभ उत्तर कोरियामा

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पगेका छन्। उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने बताइएको छ।

भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’

सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहको सन्दर्भलाई जोडेर विदेशमन्त्री शुषमा स्वराजले दिएको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुग्नुभएको समाचार छ।

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन् । उनी अाउँदाे मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिए।

उत्तर कोरियाबारे छलफल गर्न चीनले जापान पठायो विदेशमन्त्री

उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका छन्।

भारतीय विदेशमन्त्रीको भ्रमण बेमौसमी : भट्टराई

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण बेमौसमी भएको बताएका छन्।

भारतीय विदेशमन्त्री स्वदेश प्रस्थान

भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छन्।

भिडियोमा हेर्नुहोस् भारतीय विदेशमन्त्री स्वराजको काठमाडौं आगमन

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने भ्रमणको क्रममा काठमाडौंमा छिन्। भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे आएकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणाले स्वागत गरे।

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। दुईदिने भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्