६ आश्विन २०८१ आइतबार
image/svg+xml

घान्द्रुक र अन्नपूर्ण आधार शिविर माघदेखि खुला हुने

अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला हुने भएको छ। साहशिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका आगामी माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जनाएको हो।

अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ।

घान्द्रुकका व्यवसायी भन्छन्: ‘भगवान भरोसा होटल खोल्न सक्दैनौं’

गाउँसम्म न त एम्बुलेन्स आउँछ, न बोकेरै लैजान सकिन्छ, गाउँमै राखेर उपचार गर्न सम्भव छैन ।

बेलकाको स्वास्थ्य शिविरमा ५ सय स्थानीय लाभान्वित

बेलका नगरपालिकाका २ वडामा आयोजित स्वास्थ्य शिविरमा झण्डै ५ सय स्थानीय लाभान्वित भएका छन्। नगर स्वास्थ्य शाखा, ओरेक नेपाल र वडा कार्यालयको साझेदारीमा वडा नं. ६ को बबला र ७ को मैनामैनीमा सञ्चालित शिविरमा ४ सय ७६ जना लाभान्वित भएका हुन्।

आप्रवासीका शिविरमा आगलागी, एक हजार व्यक्ति भागेको आशंका

ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन्।

अन्नपूर्णको सेन्चुरी क्षेत्र रित्तै

अन्नपूर्ण प्रथमको पहिलो आरोहणलाई मात्र आधार मान्दा पनि अन्नपूर्ण क्षेत्रमा विदेशी पाहुना पुग्न थालेको करिब सातदशक पुगेको छ। यो अवधिमा त्यस क्षेत्रमा पर्यटनले निकै नै फड्को मारिसकेको छ।

कर शिविरबाट २४ लाख राजस्व उठ्यो

करदाता सेवा कार्यालय गाईघाटले उदयपुरको कटारीमा आयोजना गरेको एकदिने ‘कर शिविर’मा २४ लाख राजस्व संकलन भएको छ ।

शरणार्थी शिविरमा आगलागी, चार घर जलेर नष्ट

झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

हिमपहिरोमा हराएका पर्यटकको शव सय दिनपछि फेला

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परि हराएका मध्ये दुईजना कोरियाली पर्यटकको शव एकसय दिनपछि भेटिएको छ।

भुल्केमा त्रास कम गर्न स्वास्थ्य शिविर

कोरोना भाइरस (कोभिड–१९)को ‘इपिसेन्टर’ बन्न पुगेको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा शुक्रबारदेखि स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको छ । भुल्केस्थित नुरी मस्जिदमा रहेका १२ भारतीयसहित १६ धर्मप्रचारकसँगै आसपासका २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्रसित स्थानीयको मनोवैज्ञानिक र स्वास्थ्य दुवैखाले उपचार गर्न शिविर राखिएको हो ।

बाढीपीडितका शिविर खाली गराउन प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ।

सेनाको निःशुल्क स्वास्थ्य शिविर

नेपाली सेनाले जिल्लाको रावाबेँसी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

अन्नपूर्ण आधारशिविर पदमार्ग खुल्यो

अधिक हिमपातपछि माघ पहिलो सातादेखि रोकिएको अन्नपूर्ण आधारशिविरि (एबिसी) को पदमार्ग सञ्चालनमा आएको छ।

किशोरीलाई शारीरिक परिवर्तनबारे अवगत

स्थानीय बासिन्दालाई आगनमै उपचार सेवा दिने उद्देश्यले कटैयामा निःशुल्क आँखा उपचार शिविर भएको छ। रुपन्देहीको ओमसतिया-१ कटैयामा अवस्थित टुगा आस्था सहकारी केन्द्रीय कार्यालयले बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा खुला आँखा शिविरको गरेको हो।

शरणार्थीलाई स्थानीयकरण गर्ने प्रयास

दुवै देशका तीन/तीनजना सम्मिलित नेपाल–भुटान संयुक्त वार्ता समिति बनाए पछि औपचारिक वार्ताको ढोका खुलेका। तर यो ढोका बन्द भएको १४ वर्ष पुगे पनि फेरि कहिले खुल्ने हो थाहा छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्