११ मंसिर २०८१ मंगलबार
image/svg+xml

त्यतिबेला वीपीकाे कदमकाे प्रशंसा गर्दै खनाल

राजनेता वीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण भएको छ।

बारा काँग्रेस सभापतिमा यादव बिजयी

आइतबार भएको दोस्रो चरणको निर्वाचनमा निकटम प्रतिस्पर्धी शम्भु बहादुर बुढाथोकी भन्दा ५२ मत बढी लगाएर यादव सभापतिमा बिजयी भएका हुन्।

चुनावी तालमेल निश्चित छैन्: महामन्त्री थापा

गठबन्धन एक भएर चुनावमा जाने कुरा काँग्रेसको निर्णय गर्ने आफ्नै प्रकृया भएकाले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै अरुले बोल्दैमा गठबन्धन एक भएर चुनावमा तालमेल गर्ने थापाले बताए।

‘फियरलेस’ कुशलबाट आशा

नेपाली क्रिकेट टोलीमा डेब्युपश्चात् लगातार तीन अर्धसतकको कीर्तिमान रचेका कुशल भुर्तेल अहिले विश्वकप क्रिकेट लिग–२ को तयारीमा व्यस्त छन्।

राजेशको ह्याट्रिक

राजेश पौडेलको ह्याट्रिक प्रेरणा बाँसबारी क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिबार मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकाल्दा अर्को खेलमा वीरगञ्ज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेलेका छन्।

हिमालयन बैंकको एचआइएमबी अब नेपाल पे क्युआरमा

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङमा एकीकृत नेपाल पे क्युआरमा आबद्धता कायम गरेको छ।

सरकारलाई राजस्व र व्यवसायीलाई राहत:आन्तरिक पर्यटकको चहलपहल

सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउन ल्याएको बिदा कार्यान्वयन भए आन्तरिक पर्यटन चलायमान हुने र त्यसले व्यवसायी र सरकार दुवैलाई फाइदा हुने व्यवसायी बताउँछन्।

कांग्रेस एकमहिने अभियानले फाटेको मन जोड्ला?

नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा नेतृत्वका लागि भएको प्रतिस्पर्धाले गाउँ तहसम्म गुटगत विभाजन देखियो। पार्टी नेतृत्वमा टिक्ने र पुग्ने होडबाजीमा वडा तहका नेता तथा कार्यकर्तासम्म विभाजित भएका थिए।

एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन्।

एमालेले गैर जिम्मवारी चरित्र प्रस्तुत गर्दै आएको छ: नेता पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्।

एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याइने बताएका छन्।

अहिलेको सरकार जरा बिनाको मुला हो: केपी ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।

ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथनः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्