coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दुई सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा १ लाख दुई हजार आठ सय रुपैयाँ तोकिएको छ।

यसअघि अस्ति तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो। यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७८ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App