१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बेलायती नागरिकलाई नेपाल भ्रमणको निम्तो

ब्रिटेनस्थित नेपाली कूटनीतिज्ञ तथा ब्रिटिश व्यवसायीहरुले ब्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्।

नेपाल–भारत सीमा बैठक दार्चुलामा

नेपाल र भारतका अधिकारीहरूको समन्वय बैठक असार २८ मा हुने भएको छ। नेपाली पक्षको पहलमा दार्चुला सदरमुकाम खलंगामा बैठक आयोजना गर्ने तयारी भइरहेको छ।

नेपाली भाषा र स्तरवृद्धिको अवस्था

नेपालमा अंग्रेजी भाषा लोकप्रिय हुँदैछ । निजी कम्पनीमा मात्र नभएर सरकारका सबैजसो तह र तप्कामा अंग्रेजीको भाषाको महत्व बढ्दै छ ।

नेपाल ल क्याम्पसमा आठ हजार विद्यार्थीको भर्ना रोक्न आदेश

नेपाल ल क्याम्पसमा भित्रिएको हजारौं विद्यार्थीको भर्ना भीड रोक्न सर्वोच्च अदालतले नेपाल ल क्याम्पस तथा त्रिभुवन विश्वविद्यालय किर्तिपुरको नाममा अन्तरिम आदेश दिएको छ।

नेपालका पूर्वी शहरमा पनि सट्टेबाजीको अन्तर्राष्ट्रिय सञ्जाल

रूसमा जारी विश्वकप फुटबलमा जित–हारको सट्टेबाजी पूर्वका प्रमुख शहरहरूमा अत्यधिक भइरहेको पाइएको छ।

नेपालगन्जमा डुबान समस्या

न्युरोडका गोपाल गिरीको परिवार बर्खायामका बेला सधैं तनावमा रहन्छ। सामान्य वर्षा हुँदा पनि सडकमा जमेको पानी उनको घरभित्र पस्छ । २०६४ सालदेखि गिरी परिवारले डुबान समस्या खेप्दै आएको छ।

साउथ एसिया ट्राभल्स अवार्डमा नेपालबाट २० होटल

नेपालबाट साउथ एसिया ट्राभल्स अवार्ड प्रतियोगितामा (साटा) २० वटा होटल नोमिनेसनमा परेका छन्। साना ठूला गरेर पर्यटन उद्योगमा सेवा प्रदान गरिरहेका होटलहरु साटा अवार्डको लागि नोमिनेशनमा परेका हुन्।

नेपाली कामदारमाथिकाे शुल्क घटाउन मलेसियालार्इ आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन्।

डा. केसीको पक्षमा  नेपालगन्जका युवाको प्रर्दशन

प्राध्यापक डा. गोविन्द केसीको मागप्रति हाम्रो ऐक्यवद्धता जनाउँदै नेपालगन्जमा प्रदर्शन गरिएको छ। विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाले बिहीबार स्वतःस्र्फुत रुपमा प्रदर्शनसहित कोणसभा गरेका हुन्।

नेपाल फोटो कन्टेस्ट : यी हुन् यसवर्षका विजेता तस्बिर

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्।

मोडल हन्ट नेपालको तयारी

विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले आइतबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो।

पूर्वराजा ज्ञानेन्द्र जब नेपालगन्ज ओर्लिए... (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आफ्नो जन्मदिन मनाउन नेपालगन्ज आइपुगेका छन्। यही असार २३ गते परेको उनको जन्मदिन मनाउन बाँकेमा भव्य तयारी गरिएको छ। बुधबार बेलुका पौने ६ बजेतिर श्रीएअरको विमानबाट पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, छोरी प्रेरणा, नाति, नातिनासहित नेपालगन्ज विमानस्थलमा ओर्लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्