१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कांग्रेस बैठक बस्दै, समसामयिक सन्दर्भ र आन्तरिक विषयबस्तुमाथी छलफल

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो तीन बजेका लागि डाकिएको छ।

नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्याण्डको पुलिस टेरो क्लब भिड्दै

मैत्रीपूर्ण फुटबल खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार (आज) थाइल्याण्डको पुलिस टेरो क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ।

कुरै ठूला, काम छैन

प्रजातन्त्रको उदयपछि नेपाली कांग्रेस सत्ताको वरपर रह्यो। २०१५ सालको आम निर्वाचनमा नेपाली जनताले कांग्रेसलाई ठूलो पार्टी बनाए।

सिसिटीभीको निगरानीमा नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज उपमहानगरपालिकालाई सिसिटीभीबाट निगरानी गर्न सुरु गरिएको छ। उपमहानगरपालिकाको समग्र शान्ति, सुरक्षाका लागि सिसिटीभीबाट निगरानी गरिएको हो।

कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन्।

जापानमा दुई नेपालीमाथी छुरा प्रहार

जापानमा दुई नेपाली विद्यार्थीमाथी छुरा प्रहार भएको छ। टोक्यो नजिक रहेको तोचीगि प्रिफेक्चर स्थित उचुनोमिया सहरमा नेपाली विद्यार्थीमाथी अन्धाधुन्ध छुरा प्रहार भएको हो। तीन महिना अघि भाषा विद्यार्थीका रुपमा जापान प्रवेश गरेका नेपाली युवाहरुमाथि भियतनामी युवाले छुरा प्रहार गरेको बताईएको छ।

वेलायतमा नेपालीको आफ्नै उर्जा कम्पनी

भूतपूर्व गोर्खा समुदायद्वारा स्थापित एउटा स्वतन्त्र उर्जा कम्पनी जीनर्जीले बेलायतमा बसोबास गरिरहेका सबै गोर्खा तथा नेपाली समुदायलाई आफ्नो कम्पनीमा लगानी गर्न आह्वान गरेको छ।

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ।

डिजिटल नेपाल सम्मेलनमा सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि आर्थिक समृद्धिको आधार रहेको र यसको प्रयोग गर्न चेतना तथा क्षमता बढाउनु आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस स्याङ्जा सभापति पंगेनीको निधन

नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति एवं पूर्व सांसद कमल प्रसाद पंगेनीको हृदयघातका कारण आइतबार बिहान निधन भएको छ।

नेपाल भारत व्यापार समस्याबारे मोदीसँग कुरा गर्छु : प्रम ओली

प्रधानमन्त्री  केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन्। हालसम्म देखिएका व्यापारका असमझदारीहरू हटाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई  भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउन लागिएको ओलीले जानकारी दिए।

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

नेपाली युवा विद्यार्थी आफुले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन्। आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन्।

नेपाली एथलेटिक्सलाई जापानको सहयोग

जापानमा २ वर्षपछि हुने टोकियो ओलम्पिक २०२० अगाडिको प्रशिक्षणका लागि नेपाललाई जापानको तामुरा शहर र एथलेट सोसाइटीले सहयोग गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्