१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेदरल्याण्ड्सलाई १ रनले हराउँदै नेपाल विजयी

नेपालले नेदरल्याण्डस् विरुद्धको दोश्रो एकदिवसीय खेलमा १ रनको रोमाञ्चकारी जित निकालेको छ । यो सँगै नेपालले एकदिवसीय मान्यतापछि पहिलो जित समेत दर्ता गरेको छ भने नेपाल र नेदरल्याण्ड्सबीचको दुई एकदिवसीय क्रिकेट श्रृङ्खला एकएक को बराबरीमा सकिएको छ।

नेपालगन्जलाई ‘स्मार्ट सिटी’ बनाउन चिनियाँ कम्पनीको चासो

नेपालगन्ज उपमहानगरपालिकालाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न चिनियाँ टोलीले चासो राखेको छ। चीनको ‘जिआईआईसी’ नामक कम्पनीको एक टोली नेपालगन्जमा आएर यसबारे सम्भाब्यता अध्ययन गरेको हो।

नेपालद्वारा नेदरल्याण्ड्स सामु २ सय १७ रनकाे चुनाैती

नेदरल्याण्ड्स विरुद्धको दोश्रो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २ सय १७ रनको लक्ष्य दिएको छ ।

नेपालको विकेट पतन हुने क्रम जारी, रोहित पनि सस्तैता आउट

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेपालले खराब प्रदर्शन गरिहेको छ। नेपालले ८८ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको चौंथो विकेट गयो

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको कमजोर प्रदर्शन, ४७ रन जोड्दा ३ विकेट गुमायो

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः ३४ रन जोड्दा नेपालले २ विकेट गुमायो

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

एकदिवसीय क्रिकेटः टस जितेर नेपाल ब्याटिङ गर्दै

नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा आज प्रतिस्पर्धा गर्दैछ।

अभ्यासका लागि नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

१८ औं एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ।

थाई लायनको नेपाल उडान सुरु

थाइल्यान्डको सस्तोमा उडान गर्ने (बजेट एयरलाइन्स) थाई लायन एयरले काठमाडौं उडान सुरु गरेको छ । यसले बैंककस्थित डन मुएङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि सातामा तीन उडान गर्न थालेको हो।

नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान

थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली विहिवार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ।

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन

विश्वभरि छरिएर रहेका नेपाली पत्रकार समेट्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (आईएनजेए) गठन भएको छ।

सिटिजन्स–नेपाल क्यान्सर रिसर्च सेन्टर समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

फितलाे ब्याटिङ प्रदर्शनमा नेपाल नेदरल्याण्डसँग पराजित

नेदरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ५५ रनले पराजित भएको छ। १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१ दशमलव ५ ओभरमा १ सय ३४ रनमा समेटिन पुग्दा ५५ रनको हार व्यहोर्न वाध्य भयो।

माछापुच्छ्रेको शिरमाथि नेपालको झण्डा

फेवातालमा देखिने माछापुच्छ्रेको छायाँमाथि नेपालको झण्डा देखिनेछ। माछापुच्छ्रेको छायाँ देखिने फेवातालको ड्यामसाईड क्षेत्रबाट फेवातालमा हिमाल देख्ने पर्यटकहरुले अब देशको झण्डा पनि देख्नेछन्। गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्