१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेदरल्याण्ड विरुद्धकाे खेल जित्न नेपाललार्इ १ सय ९० रनकाे चुनाैती

एकदिवसीय मान्यतापछि पहिलो पटक नेदरल्याण्डसँग भिडीरहेको नेपालले जितकालागि १ सय ९० रनको लक्ष्य पाएको छ।

सामसङको जे एट नेपाली बजारमा

सामसङले नेपाली बजारमा ग्यालेक्सी जे एट स्मार्टफोन ल्याएको छ। ६ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको फोनमा अत्याधुनिक प्रविधियुक्त दुईवटा क्यामेरा रहेको वितरकले जनाएको छ।

नेपाललाई अर्को सफलता, सन्दिपले लिए विकेट

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सको तेस्रो विकेट लिएको छ।

नेपाललाई दोस्रो सफलता, पारसले लिए विकेट

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई दोस्रो सफलता मिलेको छ।

नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई पहिलो सफलता मिलेको छ।

नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिला बलिङ गर्दै

नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा आज प्रतिस्पर्धा गर्दैछ।

नेपाल–भारत सीमास्तम्भ पुनर्निमाण

तीन वर्ष अघिदेखि थालिएको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनर्निर्माण सकिएको छ। नेपाल र भारतको संयुक्त टोलीले ती सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको थियो।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।

नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार

भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको नेतृत्वमा बुधबार बिहान उनीहरुकाे उद्धार गरिएको हो । याैन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका उनीहरूकाे उद्धार गरिएकाे हाे।

तिब्बतमा ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

सोलु दूधकुण्ड नगरपालिका–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ। विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिए।

चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील छ : प्रधानसेनापति क्षत्री

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो-याउँदै प्रधानसेनापति क्षत्रीले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए।

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ।

स्तनपानमा नेपालको प्रयास र उपलब्धी प्रशंसनीय : विश्व स्वास्थ संगठन

बच्चालाई स्तनपान गराउनमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धिलाई विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ)ले प्रशंसा गरेका छन्। स्तनपानको अवस्थाबारे विश्वका ७६ देशको अध्ययन गरी सार्वजनिक गरिएको ‘क्याप्चर दि मोमेन्ट’ नामक प्रतिवेदनमा यस्तो औल्याइएको हो।

तेक्वान्दो, कराँते, उसु र जुडोमा नेपाललाई पदकको आशा

अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन खेलकुद प्रतियोगिताका लागि नेपालले विशेष तयारी गरिरहेको छ। कमजोर खेल संरचनामै केहि टोलीले नेपालमा प्रशिक्षण गरी आफुलाई तिखार्ने कोशिस गरिरहेका छन् भने केहि टोली वैदेशिक प्रशिक्षणमा व्यस्त छन्।

‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति एनआरएनको ऐक्यवद्धता

संविधानले प्रत्याभूत गरेअनुसार तत्काल कानून बनाई गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न सरकारसँग माग गर्ने एवं विदेशमा बसेर नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याउने प्रतिबद्धताका साथ गैरआवासीय नेपाली संघ ११ औँ युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन सोमबार लक्जेम्बर्गमा सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्