१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

हराउँदै नेपाल–भारत सीमा स्तम्भ

जिल्लाको जानकी गाउँपालिका–१ साईगाउँ बढैयास्थित नेपाल–भारत दसगजा क्षेत्रमा रहेको मुख्य सीमा स्तम्भलाई बर्सेनि नालाले कटान गरिरहेको छ।

नेपाल र नेदरल्यान्ड्स संयुक्त विजेता

पछिल्लो एक महिनादेखि चर्को गर्मीबाट आजित बनेका बेलायतीहरूले आइतबार वर्षा हुँदा राहतको सास फेरे।

जापानले नेपालमा लगानी बढाउने

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्र्न जापानले थप लगानीमा जोड दिने बताएका छन्।

चिनियाँ एनजीओ पहिलोपटक नेपालमा

उत्तरी छिमेकी चीनका गैरसरकारी संस्था (एनजीओ) पहिलोपटक नेपाल भित्रिएका छन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकास लगायत क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजीओ विधिवत रुपमा नेपाल भित्रिएका हुन्।

विकेन नेपाल बैंकको एफपीओ

नेपाल बैंक लिमिटेडले गरेको थप सार्वजनिक निस्कासन (एफपीओ) शेयर खरिदमा सर्वसाधारण लगानीकर्ताको चासो कम देखिएको छ। बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ खरिदका लागि अन्तिम दिन आज आइतबारसम्म ९७ लाख ८६ लाख कित्ताका लागि २ अर्व ७४ करोड रुपैयाँको मात्र आवेदन परेको बिक्री प्रबन्धक शिद्धार्थ क्यापिटलले जनाएको छ।

नेपाल र एमसिसीकाे खेल ६ अाेभरकाे हुने, अाजै नेदरल्याण्डसँग खेल्ने

वर्षाले खेलको निर्धारित समय बिथोलेपछि अाज (आइतबार) लन्डनस्थित लर्डस क्रिकेट मैदानमा हुने भनिएका सुरुवाती दुई खेल ६/६ ओभरमा छोट्याइएका छन।

गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वय गरिने बताएका छन्। आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले  गैर आवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कटौती नगर्ने बताएका हुन्।

युरोपमा नेपालको हित प्रवर्द्धनका अवसर खोज्न राजदूतहरुलाई आग्रह

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले युरोपमा नेपालको राष्ट्रिय हित प्रवर्धन गर्ने अवसरहरुको खोजी गर्न त्यसक्षेत्रका नेपाली राजदूतहरुलाई आग्रह गरेका छन् । युरोपेली मुलुकहरुमा कार्यरत नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै ज्ञवालीले नेपालको आर्थिक हिततर्फ आफ्ना गतिविधि केन्द्रित गर्न सुझाव दिएका हुन्।

हैसियत बढाएर नेपाल लर्ड्समा

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का आइतबार लन्डनस्थित लर्ड्स क्रिकेट मैदानमा हुने मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्यान्ड्सविरुद्धको ट्वान्टी–२० खेलका लागि निकै उत्साहित छन्।

नेपाल–चीन आवतजावत बन्द

रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ। ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ।

राजदूतावास र एनआरएन जापानले संयुक्त रूपमा नेपाल फेस्टिबल आयोजना गर्ने

नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उदेश्यले गैर आवसीय नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल फेस्टिवल यो वर्षदेखि नेपाली राजदूतावाससंग संयुक्त रुपमा गर्ने सहमति भएको छ।

नेपालको पहिलो प्रतिद्वन्द्वी ओमान

मलेसियामा एक महिनापछि हुने एसिया कप २०१८ को छनोटमा नेपालले ओमानविरुद्ध खेल्दै प्रतियोगिताको शुरुआत गर्ने भएको छ।

नेपालमा इबोला भाइरसको जोखिम कायमै

नियन्त्रणमा आइसकेको भनिएको इबोला भाइरसको संक्रमण केही दिनअघि मात्र कंगोको एमवान्डाका सहरमा फैलिएपछि यसको जोखिम नेपालमा पनि रहेको आशंका चिकित्सकले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्