नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन्।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन्।
डाबर नेपाल र ग्रुप अफ इभेन्ट इन्टरटेनरको आयोजना प्रोस्टाइल म्यान हन्ट इन्टरनेसनल नेपालको आयोजना हुने भएको छ।
नेपाल विद्युत् प्रधिकरणले प्रदेश ५ को प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई क्रमशः ८.०५ र १०.६९ प्रतिशतमा झार्ने भएको छ। सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई गत आर्थिक वर्ष ०७५/७६ मा रहेको १३.६९ प्रतिशत विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको हो। कार्यालयको चालु आवको कात्तिकसम्मको विद्युत्् चुहावट ९.६२ प्रतिशत छ।
मैले एक वर्षअघि विधेयक पारित भइरहँदा सचेत गराएको थिएँ कि यो विधेयकका कारण नीतिगतरुपमा भ्रष्टाचार मौलाउँछ। र, त्यति बेला यो कुरा चर्को भयो भन्ने साथीहरू आज नेपाल ट्रस्टको जग्गाको हिनामिनासम्बन्धमा के दृष्टिकोण राख्नुहुन्छ ?
कानुन नै संशोधन गरेर नेपाल ट्रस्टको सम्पत्ति व्यक्तिका लागि उपलब्ध गराएको भन्दै सांसदले आपत्ति जनाएका छन्।
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ टुर २०१९–२०२० आजदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि एक सातादेखिको पहल अझै सफल हुन सकेको छैन।
नेपाल एयरलाइन्सले नारिता अन्तर्राष्ट्रिय बिमानस्थलबाट मार्च २ तारिखबाट साताको तीन दिन उडान भर्ने भएको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सन् २०२० को मार्च २ तारिखबाट साताको तीन दिन नारिता बिमानस्थलबाट उडान गर्ने सुनिश्चित भएको हो।
नेपालमा उत्पादन भएको विद्युत् चीनले खरिद गर्ने भएको छ । चीनसँगको अन्तर्देशीय लाइन निर्माणपछि चीनले विद्युत् खरिद गर्ने भएको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालतर्फ निर्माण भइरहेको तटबन्ध रोक्न दबाब दिएको छ। कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा नेपाल पक्षबाट तटबन्ध निर्माण भइरहेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले निषेधको राजनीति गरेर जनतालाई दुःख दिएको आरोप लगाएका छन्। सरकारले जनतालाई विचारको आधारमा सताउने गरेको भन्दै यस्तो कार्यले लोकतन्त्रलाई आलोचित बनाएको उनको आरोप छ। साथै उनले सरकारलाई सच्चिन समेत आग्रह गरे।
खरिद प्रक्रियाका कारण लामो समयदेखि अलमल भइरहेको अमेरिकी एम–१६ हतियार खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ।
नेपाली कांग्रेस बिपीको आदर्शबाट विचलित भइरहँदा लोकतन्त्र र राष्ट्रियता नै संकटमा पर्ने संकेत देखिन थालेका छन्।
नेपाली कांग्रेसका संस्थापन र इतर पक्षबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गठनमा सहमति जुट्न सकेन। पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकको अजेन्डा नबनेको भन्दै असन्तुष्ट पक्षले बैठक बहिष्कार गरेका थिए।