१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपाल र युएईबीच हवाई सेवा सम्झौता

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो।

सुनको भाउ घट्यो

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ।

विरक्तलाग्दो सीमा क्षेत्र

सडकसँगै वर्खाको भलसमेत नेपालतर्फ लगाई दिदा ठाँउठाँउमा सानो सानो पहिरो गएको देखिन्छ। खुल्ला सिमाना हुनुका साथै सरकारी उपस्थिति नहुँदा चोरी निकासी समेत मौलाउँदै गएको देखिन्छ।

'चङ्गा चेट' कार्यक्रममा प्रदेश प्रमुख कोइरालाले भनिन् – चेलेबेटी बेचबिखन रोक्नुपर्छ

नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजनामा शनिबार नगरकोटमा भएको चंगाचेट कार्यक्रममा प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सबै बालबालिकाले शिक्षा पाउनुपर्ने र चेलेबेटी बेचबिखन रोक्नुपर्ने बताइन्। उनले बालबालिकालाई मायाको भावले हेर्नुपर्ने पनि बताइन्।

नगरकाेटमा 'चङ्गा चेट' कार्यक्रम, क्यान्सर केयर नेपाल रिसर्च प्रथम

नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजनामा शनिबार नगरकोटमा भएकोचंगाचेट प्रतियोगितामा क्यान्सर केयर नेपाल रिसर्चले पहिलो स्थान हासिल गरेको छ।

कर्मकाण्डी नेपाली पर्यटन

कर्मकाण्डी पाराले च्याँखे थाप्दै जेनतेन गरेर पर्यटन क्षेत्र विकास हुँदैन। यसलाई व्यावसायिक, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न धेरै ढिला भइसक्यो।

९८ हजार पुराना मिटर अब स्मार्ट बन्ने

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ९८ हजार ग्राहकका पुराना मिटर विस्थापित गरेर नयाँ अत्याधुनिक खालको स्मार्ट मिटर जडान गर्ने भएको छ। प्राधिकरणले पुराना मिटरबाट हुने विद्युत् चुहावट र चोरी नियन्त्रण गर्न स्मार्ट मिटर जडान गर्न लागेको हो।

‘फोरजी’ टेलिकमको दसैं उपहार

नेपाल टेलिकमले देशका मुख्यमुख्य सहर र सदरमुकामका ग्राहकलाई यो दसैंमा उपहारस्वरुप फोरजी सेवा दिने तयारी गरेको छ। चौथो पुस्ताको मोबाइल सेवा विस्तारलाई तीव्रता दिएको कम्पनीले दसैंसम्ममा देशका ३२ जिल्लाका मुख्यमुख्य स्थानमा सेवा पु¥याउने जनाएको छ।

कांग्रेसमा नयाँ गुट

पार्टी एकीकरण भएको दुई वर्ष बित्दासमेत सभापति देउवा र असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता पौडेल दुवै पक्षमा गच्छदार खुलेका छैनन्। १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व चयनका लागि गच्छदार समूहको महत्वपूर्ण भूमिका हुने विश्लेषण गर्न थालिएको छ।

सिंगापुरद्वारा नेपाललाई १५२ रनको लक्ष्य

सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य पेश गरेको छ। त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ।

नगरकोटमा 'चङ्गा चैट', क्यान्सर केयर रिसर्च सेन्टर प्रथम

प्रतियोगितामा नेपाल रिपबलिक मीडिया र क्लब हिमालय बीचमा मैत्रीपूर्ण खेल समेत भएको थियो। मैत्रीपूर्ण खेलमा क्लब हिमालय विजयी भएको छ।

नगरकाेटमा 'चङ्गा चैट'

नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजना नेपालीहरुको महान चाडवर्प दशै तिहारको उपलक्षमा नगरकाेटमा चङ्गा चैट कार्यक्रम गरिएकोे छ। कार्यक्रमको प्रमुख अथिती प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सबै बालबालिकाहरुले शिक्षा पाउनुपर्ने बताइन्।

गुरु देवजीको ५५० औं जयन्ती मनाइयाे

नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५० औं जयन्ती मनाइएको छ।

नेपालले दियो जिम्बावेलाई १३३ रनको सामान्य लक्ष्य

सिंगापुरमा जारी तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले जिम्बावेलाई १३३ रनको लक्ष्य दिएको छ।

खुला दिसामुक्त हुनु ठुलो उपलब्धि हो, राष्ट्रिय उत्सवकै रुपमा घोषणा हुन्छः मन्त्री मगर

सरकारले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्