२९ वैशाख २०८१ शनिबार
image/svg+xml

बिपीमा आन्तरिक बढुवाको बाटो खुल्यो

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक, कर्मचारीहरूको आन्तरिम बढुवा प्रक्रिया कानुन बमोजिम भएकोले रोक्न नमिल्ने ठहर उच्च अदालत विराटनगरले गरेको छ।

बढुवा प्रक्रिया सुरु नभएपछि वीपीका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान

सहमति बमोजिम बढुवा प्रक्रिया सुचारु नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान गरेका छन्।

आन्तरिक बढुवा प्रक्रिया रोकिएपछि वीपी प्रतिष्ठानका शिक्षकहरु आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी रहेको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया रोक्न लोकसेवा आयोगले निर्देशन दिएपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्।

बढुवा रोकेको भन्दै कर्मचारी आन्दोलित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीका बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्याएको भन्दै चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन्।

२८ वर्षपछि हुन लागेको बढुवा प्रक्रिया रोकेको भन्दै खेल कर्मचारी आन्दोलनमा

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले राखेपका कर्मचारीको बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पु¥याएको भन्दै चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्