संकटमा आरन पेसा
पुस्तौं पुस्तादेखि चल्दै आएको सीप र प्रविधिको प्रयोगमा आधारित बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।
पुस्तौं पुस्तादेखि चल्दै आएको सीप र प्रविधिको प्रयोगमा आधारित बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।
बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ।
जवानी पल्टनमा बित्यो। उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन। निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलै(मैलै छन्। हातमा हथौंडा र फलाम तथा तामाका भाँडा चलेकै छन्।
काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उनको दाबी छ। जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उनको भनाइ छ।
'मरेको भैँसीको मासु खाएका थप स्थानीय नखुल्दा रोकथाममा समस्या निम्तिन सक्छ, रेबिजको पहिचान, परीक्षण र रोकथाम सुरुआत गरिएको छ', उनले भने। गत बिहीबार भुम्लुबेँसीमा मरेको राँगोमा रेबिज रोग पुष्टि भएपछि स्थानीय थप त्रसित बनेका हुन्।
घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्। पहिले घरमै बसेर एक महिनामा दशदेखि पन्ध्र हजार रुपैयाँसम्म कमाइ हुने गरेको भएपनि अहिले निकै कम कमाइ हुने गरेको अनुभव उनीहरुसँग छ।
संघको सचिवको रुपमा जिम्मेवारी समालेका क्षेत्रीलाई बुधवार सम्पन्न पदाधिकारी बैठकले प्रवक्तामा नियुक्त गरेको संघका महासचिव डा. हेमराज शर्मा जानकारी दिए।
पुख्यौली पेसा गरेर जीविका चलाउँदै आएका मैवलका स्थानीय दलसिंह विकलाई पेसा लोप हुने चिन्ता छ। पेसा लोप हुने समस्यासँगै जीवन गुजारा गर्न निकै कठिन भएको उनी बताउँछन्।
सानो झुपडी। झुपडीभित्र असरल्ल छरिएका फलामका टुक्राहरू। थोत्रो प्लास्टिकमा पोको पारिएको कोइला।