७ आश्विन २०८१ सोमबार
image/svg+xml

व्यक्तिगत खर्चमा जाजरकोटका स्थानीय अस्पतालमा सर्जिकल वेड सहयोग

नेपाली कांग्रेसका नेता राजीव विक्रम शाहले जाजरकोटका स्थानीय तहलाई विरामी राख्ने ३५ वटा आधुनिक वेड सहयोग गरेका छन्। आफ्नो निजि खर्चमा उनले   जिल्लाका सातै स्थानीयमा ५ वटाका दरले वेड सहयोग गरेका हुन्। प्रति वेड २५ हजारका दरले  कुल  ८ लाख ७५ हजार खर्च गरेर नेता शाहले ती वेडहरु कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेत मार्फत जिल्लामा लगिएको हो।

एनआरएनद्धारा अनलाईनबाट डोनेसन गर्न सकिने सेवा सार्वजनिक

कोरोना भाइरस “कोभिड(१९) राहत कोष” को लागि विश्वभर छरिएका गैरआवासीय नेपालीहरुले संघको बैंक खातामा सिधैं सहयोग गर्न सक्ने भएका छन्।

मन्त्री आङबोद्वारा खाद्यान्न सहयोग

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जिल्लाका ३ सय  १० परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। ‘लक डाउन’समयमा आर्थिक रुपमाविपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिइएको छ।उनी पाँचथरको निर्वाचन क्षेत्र ख वाट प्रदेशसभाका सांसद हुन।

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोडको सहयोग

सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई एक करोड पाँच लाख रुपैयाँ बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ।

कोरोना नियन्त्रण कोषमा पूर्वराजाको दुई करोड सहयोग

पूर्वराजा ज्ञानेन्द्र शाहले 'कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष' मा दुई करोड सहयोग गरेका छन्।

बाढी पीडितका लागि सहयोग जुट्दै

लकडाउनका कारण खाद्य संकट भोगिरहेका सुर्खेतका बाढी पीडितहरुका लागि सहयोग संकलन सुरु भएको छ। २०७१ सालको बाढीले घरबारविहिन भएका करिब एक हजार सात सय परिवार विभिन्न अस्थायी शिविरहरुमा बसिरहेका छन्।

विपन्न परिवारलाई बुहारी समूहको सहयोग

मेची–महाकाली बुहारी समूहले वीरेन्द्रनगरका विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको छ। बुहारी समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ का विपन्न र गरिव परिवारका लागि २० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो।

विपन्न परिवारलाई बुहारी समूहको सहयोग

मेची–महाकाली बुहारी समूहले वीरेन्द्रनगरका विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको छ। बुहारी समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ का विपन्न र गरिव परिवारका लागि २० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो।

कोरोना ­उपचारमा चीनको सहयोग, स्वास्थ्य सामाग्री हस्तान्तरण

चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

खोटाङ मझुवागढी नगरपालिकामा मजदुरलाई खाद्यन्न वितरण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउन’का कारण काम गर्न नपाउँदा बिहान बेलुकी छाक टार्न समस्या भएका कामदारलाई खाद्यान्न सहयोग गरेको छ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्याला मजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुकीको छाक टार्नै नसक्ने अवस्थामा पुगेका मजदुरलाई नगरपालिकाले खाद्यान्न सहायोग गरेको हो।

अफगानी नेताको रबैयाबाट अमेरिका बेखुसी, १ अर्ब डलर सहयोग कटौती गर्ने घोषणा

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार अफगानिस्तान सरकारलाई दिइँदै आएको सहयोगमा भारी कटौती गर्ने घोषणा गरेका छन्। काबुल गएको अमेरिकी मिसनले अफगान नेताहरुबीच मध्यस्थता गर्ने प्रयास बिफल भएसँगै अमेरिकी सहयोग कटौतीको घोषणा गरिएको हो। बरु अमेरिकी विदेश मन्त्री पोम्पेओले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने सम्बन्धमा तालिबान नेताहरुसँग कतारको एक अमेरिकी सैन्य अखडामा छलफल गरेका छन्।

कोरोनाविरुद्धको लडाईमा नेपालसँग हामी साथ छौं : चीन

कोरोना भाइरसलाई परास्त गर्ने दिशामा अघि बढेको चीनले नेपाललाई आफु साथमा रहेको बताएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा पुगिसकेको छ। कोरोनासँग कठिन परिस्थितिमा जुधेको चीनले नेपालाई ढाडस दिएको हो।

कोरोना रोकथाम कोषमा धमाधम सहयोग

विदेशमा जस्तो नेपालमा धनाढ्यबाट सहयोग नआएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएसँगै केही व्यापारीले सहयोग गर्न सुरु गरेका छन्।

काेरोना कोषमा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको “करोना कोष” मा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रूपमा १ कराेड सहयोग गर्ने भएकाे छ।

‘सार्क क्षेत्रीय सहयोग र एकताको साधन हो’

नेपालका लागि पाकिस्तानी राजदूत मजर जाभेदले सार्क क्षेत्रीय सहयोग र सहकार्य साधन भएको बताएका छन्। नेपाल पाकिस्तान कूटनीतिक सम्बन्धको ६० औं वर्षगााठका अवसमा नागरिकसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्