काठमाडाैं – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको “करोना कोष” मा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रूपमा १ कराेड सहयोग गर्ने भएकाे छ।
नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले सहयाेग स्वरूप ५० लाख नगद तथा ५० लाख बराबरको जरुरी मेडिकल सामाग्री सरकारलाई उपलब्ध गराउने भएकाे छ।
प्रकाशित: १० चैत्र २०७६ ०३:२० सोमबार