६ आश्विन २०८१ आइतबार
image/svg+xml

सहयोगी महाविद्यालय: बुहारीलाई निःशुल्क शिक्षा

महाविद्यालयले ‘गोकर्णेश्वर नगरपालिकाको प्रत्येक घर, अनिवार्य स्नातक’ नाराका साथ बुहारी एवं छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्दै आएको छ।

दुःखीलाई दुःखीले दिएको ‘१५५ रूपैयाँ’

बच्चा पाल्ने अभिभारा उनको काँधमा आयो। पहिले उनी माडे (माडवारी)को घरमा काम गर्थिन्। पछि भारी बोक्नुपर्ने बाध्यता आइलाग्यो। सडकमै भौतारिएर हिँड्छिन् तर कोरोनाका कारण भारी बोक्ने काम पाउन मुस्किल भएको उनले सुनाइन्।

मानसिक स्वास्थ्य उपचार केन्द्र स्थापनार्थ जापानको सहयोग

जापानले नेपालमा मानसिक स्वास्थ्य उपचार केन्द्र स्थापनार्थ भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ।

संक्रमितको निगरानी गर्न 'सहयोग समूह' गठन

सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ।

भत्किएको घर बनाउन बृद्ध दम्पत्तीलाई दाहाल प्रतिष्ठानको सहयोग

प्रतिष्ठानले वर्षाका कारण भत्किएको घर पुःननिर्माणका लागि खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७५ वर्षीय मानबहादुर खत्री र जानुकामायाँ खत्रीलाई आर्थिक सहयोग गरेको हो।

रुखबाट खसेका बमलाई दक्षिण कोरियाबाट सहयोग

दैलेखको गुराँस गाउँपालिका–५ बडाखलाका २८ वर्षीय वीरेन्द्र बम गत चैतमा बाख्राका लागि डाले घाँस काट्न जंगल गएका थिए। घाँसको डालो काट्न नपाउँदै उनी रुखबाट खसे। त्यसयता उनको बोली फुटेको छैन्।

भारतीय सहयोगमा विद्यालय भवन

भारतीय सहयोगमा निर्मित कैलालीको टीकापुरस्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवन बिहीबार उद्घाटन गरिएको छ।

ढोरपाटन बाढीपीडितलाई ४० लाख सहयोग

बाढी,पहिरोको आफन्त गुमाएका, घरबारविहीन भएका बागलुङको ढोरपाटनका पीडितलाई नेपाली कांग्रेसले करिब ४० लाख रुपैयाँ बराबरको राहात वितरण गरेको छ।

भारतद्वारा एम्बुलेन्स र बस प्रदान

भारतले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरूप प्रदान गरेको छ।

सरकार–मिडिया परस्पर सहयोग आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र मिडिया एकअर्काको सहयोगबिना अघि बढ्न गाह्रो हुने बताएका छन्।

एमएडब्लू फाउन्डेसनबाट ट्राफिक प्रहरीलाई फेससिल्ड र मास्क

कोभिड–१९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ ।

ललितलाई राखेपले सहयोग गर्ने

सडक दुर्घटनामा परी घाइते भएका नेपाली राष्ट्रिय टोलीका सदस्य ललितसिंह भण्डारीको उपचारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग गर्ने भएको छ।

बाढीपहिरो पीडितलाई सहयोग

सिन्धुपाल्चोकको दुगुनागढी, फुङ्मचे लार्चा १० किलो, तातोपानीलगायतका ६० परिवार विस्थापितलाई लायन्स क्लब अफ काठमाडौं आधार र लायन्स क्लब अफ काठमाडौं अर्पणले विभिन्न सहयोग उपलब्ध गराएका छन् ।

भारतीय सहयोगका परियोजनाको समीक्षा

नेपाल–भारत आठौं संयुक्त निगरानी संयन्त्रको बैठक सोमबार सम्पन्न भएको छ। नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र भारतका तर्फबाट नेपालका लागि राजदूत विनयमोहन क्वात्राको संयोजकत्वमा सम्पन्न भर्चुअल बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजना शीघ्र कार्यान्वयन आवश्यक औंल्याएको छ।

नेपाल बैंकबाट साढे तीन करोड

नेपाल बैंक लिमिटेडले कोरोना संक्रमणको सामना गर्न सरकारले खडा गरेको कोषमा करिब साढे तीन करोड रूपैयाँ सहयोग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्