कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्राको अग्रता, जानुका पछ्याउँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्।
म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले क्लबका प्राविधिक निर्देशक जेसन विल्कक्स र नेतृत्वमाथि प्रश्न उठाएका छन्।
सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ।
मंगलबार बिहान जन्तरमन्तरमा भएको विरोध प्रदर्शनपछि दिल्ली प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको थियो।
प्राकृतिक विपत्ति, अवरुद्ध सडक र बढ्दो महँगीका कारण यस वर्षको दसैंले उपभोक्तामा अपेक्षित उत्साह जगाउन सकेको छैन।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता भएका छन्।
बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरको निधन र अन्तिम संस्कारबारे प्रश्न उठाउँदै गम्भीर आरोप लगाएकी छन्।
यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी-जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ।
गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ।
निजी क्षेत्रले खर्बौं रुपैयाँ लगानीमा उद्योग स्थापना गरे पनि ती पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
डुंगामा सवार अन्य सात जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू खतरामुक्त छन्।
बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध भएको सडक अझै खुलेको छैन।
मायाको कृषि व्यवसायमा सफलताको सबैभन्दा ठूलो उपलब्धि भनेको छोराको शिक्षा हो।
लामो समयदेखि परिवार, आफन्तजन र साथीभाइ भेट्न नपाएका सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीको मिलन दसैँ, तिहार, छठ तथा नेपाल संवत्ले गराउँदैछ।
एउटा चिह्न देखेर ग्राहकले धेरै कुरा सम्झन्छ। पहिलेको अनुभव, स्वाद, गुणस्तर, मूल्य र विश्वास सबै त्यही चिह्नसँग जोडिएको हुन्छ।