९ माघ २०८२ शुक्रबार
image/svg+xml

मेलम्चीको पानी पूर्ण रूपमा रोकियो

आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरूको समूहले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेका छन्।

आज सुनचाँदी महँगियो

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३ हजार २० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको ३ हजार १० रुपैयाँभन्दा १० रुपैयाँले महँगिएको हो।

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ।

प्रिमियर शोमा ‘जारी २’लाई मिल्यो उत्कृष्ट प्रतिक्रिया

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा हेर्न प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो।

यूपीएस विमान दुर्घटना : मृतक संख्या १३ पुग्यो

लुइसभिलका मेयर क्रेग ग्रीनबर्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिमस्टर्सको निगरानीमा जाँदै गर्दा मैले यूपीएस उडान २९७६ मा मृत्यु भएका १३औँ व्यक्तिको बारेमा थाहा पाएँ। यस त्रासदीमा हराएका सबैका परिवारसँग मेरो समवेदना छ। हामी सँगै यो अवस्थाबाट बाहिर आउनेछौँ।’

ज्योतिको व्यङ्ग्य : आम नेपालीले सिटामोल खान पाको छैनन्, नीतिलाई ‘भ्यानेटी भ्यान’

गायिका ज्योति मगरले अभिनेत्री नीति शाहमाथि व्यङ्ग्य गरेकी छन्।

मस्कको तलब एक ट्रिलियन डलर

अमेरिकी अटोमोटिभ तथा स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका शेयरधारकहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कका लागि एक ट्रिलियन डलरको तलब प्याकेज अनुमोदन गरेका छन्।

विप्लव, जनार्दन र घनश्याम एकाबिहानै हरिसिद्दीमा

आज शुक्रबार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेमा उनीहरूको भेटवार्ता भएको हो।

प्रचण्ड र झलनाथबिच हात्तीवनमा भेटवार्ता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबिच भेटवार्ता भएको छ।

सामाजिक सुरक्षा कोषमा झन्डै एक खर्ब जम्मा

सामाजिक सुरक्षा कोषले हालसम्म९४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको जनाएको छ।

पोखरामा बन्यो भैरव मन्दिर

काठमाडौं उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ।

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्ब दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ।

हङकङ सुपर सिक्सेस : नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।

समयमै उपचार गर्न आउँदैनन् पुरुष

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पुरुषको यौन तथा बाँझोपना स्वास्थ्य समस्या एकीकृत र छरितो रूपमा समाधान गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्