२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

विप्लव, जनार्दन र घनश्याम एकाबिहानै हरिसिद्दीमा

तस्बिर : प्रकाश डुम्रे

नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालबिच भेटवार्ता भएको छ। 

आज शुक्रबार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेमा उनीहरूको भेटवार्ता भएको हो।

विप्लवलाई भेट्न उनीहरू त्यहाँ पुगेका हुन्।

प्रकाशित: २१ कार्तिक २०८२ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App