८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुध्रँदै हो नेपाल–भारत सम्बन्ध?

ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई सार्वजनिक खपतको विषय बनाएर भारतलाई चिढ्याउने काम गरे।

भारतको सहयोगमा निर्मित दुई विद्यालय भवन उद्घाटन

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार परियोजना अन्तर्गत ती भवनहरु बनेको भारतीय राजदूतावासले जनाएको छ।

भारतमै गुपचुप ४० वर्ष!

एउटा उखानै छ, ‘मुग्लानमा फसेको छोरो एक न एकदिन अवश्य घर फर्किन्छ।’ यहि उखानसँग मिल्नेगरि म्याग्दीका एकजना वृद्ध ४० वर्षपछि आफ्नो घरपरिवार खोज्दै स्वदेश फर्केका छन्।

भारतमा एकैदिन आठ हजार ७७४ नयाँ कोरोना सङ्क्रमित

भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।

मोदी सरकारले दक्षिण एसियामै कम्युनिष्ट आन्दोलनलाई सिध्याउन खोजेः जोगीन्दर शर्मा

नेकपा एमालेको दशौ महाधिवेशनको बन्द सत्रमा भारतको नरेन्द्र मोदी सरकारको विरोध गर्दे उनले दक्षिण एसियामा कम्युनिष्ट आन्दोलनलाई सिध्याउन लागिपरेको बताएका हुन्।

सेनालाई पाँच थान ट्रक सहयोग

नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सर्लाहीमा सवारी दुर्घटनामा दुई युवकको मृत्यु

भारतीय नम्बर प्लेट बिआर ०५ पिए ७१९९ नम्बरको टाटासुमोले विपरीत दिशातर्फबाट आएको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक समारोह सम्पन्न

संस्कृति भारत मुख्य आयोजक रहेको सो कार्यक्रममा डिएभी सुशील केडिया विश्व भारती विद्यालय, स्वामी विवेकानन्द संस्कृति केन्द्र र भारतीय राजदूतावास जोडिएका छन्।

रामदेवलाई नेपालको ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ।

छ लेन सडक विस्तार: धरान बजारमा अन्यौल, दुहवीमा बजार क्षेत्र छाड्ने टुंगो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा धरानको बजार क्षेत्र सडक विस्तारमा अन्यौल भएको छ।

भारतीय सहयोगमा ५० हजार निजी आवास तयार

भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले भारत सरकारले प्रतिबद्धता जनाएअनुसार ५० हजार निजी आवासको पुनर्निर्माण भएको बताइन्।

कार दुर्घटनामा ज्यान गुमाएका चारै जना भारतीय नागरिक

कार चालकले मदिरा सेवन गरेर अत्याधिक गतिमा चलाइरहेका कारण अनियन्त्रित भएर दुर्घटना भई गहिरो पानीमा डुबेको प्रहरीले बताए

कार दुर्घटनामा परी चार भारतीय नागरिकको मृत्यु

चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको कार सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको थियो।

ल्हासा जाने मदनहरू

पचास लाखभन्दा धेरै युवाले पठाएको अर्बौँ रुपियाँबाट कर उठाएर गर्व गर्दै रमाएका छन्, सिंहदरबारका ठूला राहु र साहूहरू।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्