२० आश्विन २०८१ आइतबार
image/svg+xml

दिल्लीमा प्रम दाहाललाई नेपाली राजदुतले स्वागत गरे

चारदिने अपौचारिक भ्रमणमा आज भारतको नयाँ दिल्लीमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिल्लीस्थित नेपाली दूतावासमा स्वागत गरिएको छ।

महासंघको रोजगार मेला सुरु

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार विशेष समारोहका बीच उद्घाटन गरे।

नेपालद्वारा शृंखलामा पुनरागमन

सुधारिएको ब्याटिङ गरेपछि नेपाली महिला क्रिकेट टोलीले मंगलबार घरेलु टोली मलेसियामाथि सात विकेटको जित निकाल्दै ट्वान्टी–२० शृंखलामा पुनरागमन गरेको छ।

प्रधानमन्त्री दाहाल आज नयाँ दिल्ली जाँदै

नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने भ्रमणका लागि त्यसतर्फ जाँदै छन्।

‘नेपालको पानीमा भारतीय चासो’

२००७ सालपछि भएका जुनसुकै राजनीति परिवर्तनमा छिमेकी मुलुक भारतको प्रत्यक्ष र वा परोक्ष भूमिका रहेको देखिन्छ।

नेपाल एमेच्योर ओपन गल्फ : नेपाललाई स्वर्ण, भारत १४ स्ट्रोकले पराजित

नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ।

नेपाललाई ४ स्वर्ण

नेपालले प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ। नेपालले थप ३ रजत र २ कांस्य पदक पनि जितेको नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन्।

स्वास्थ्यमा ४.८ प्रतिशत मात्र बजेट

नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि र विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि मात्र बजेट हुनुपर्छ।

विश्वविद्यालयमा राष्ट्रपति कूलपति हुने व्यवस्था गर्न सरकारसँग नेविसंघको माग

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयहरुको कूलपति राष्ट्रपति राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

नेपालको वार्षिक औसत तापक्रम वृद्धि

नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ। पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ।

फोनिज काठमाडौंद्वारा एकदिने निःशुल्क आँखा शिविर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।

दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा सहकार्य प्रस्ताव

महासंघमा नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगरबीच भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरूबीच सहकार्य बढाउन आग्रह गरेका हुन्।

जातीय विभेद अन्त्य गर्न समावेशीकरण

नेपालमा जसले शिक्षा पायो उसले श्रम र श्रमिकहरूलाई घृणा गर्‍यो, जसले श्रम गर्‍यो उसलाई शिक्षाबाट वञ्चित गरियो, कथित अछुत बनाइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्