२९ पुस २०८२ मंगलबार
image/svg+xml

ताप्लेजुङका स्थानीय तहको ध्यान प्राङ्गारिक मल उत्पादनतर्फ

नगरपालिकाले नगर क्षेत्रमा प्राङ्गारिक खेति प्रर्वद्धनका लागि जैविक जिवाणु मल उत्पादन अघि बढाउन लागेको जनाएको छ ।

त्रिशुलीमा भेटिएको बस सिमलतालमा डेढ वर्षअघि खसेको गणपति डिलक्स भएको पुष्टि

दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्य ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए ।

कांग्रेस विशेष महाधिवेशनः सभापतिका लागि तीन जनाले लगे फारम

नयाँ कार्यसमिति चयनका लागि कांग्रेसले मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १:३० बजेसम्म मतदानको समय तालिका तय गरेको छ ।

बंगलादेशका खेल भारतमा नराख्न आइसिसीलाई बिसिबीको पत्र

मगंलबार आइसिसीसँगको भिडियो कन्फ्रेन्समा बंगलादेश क्रिकेट बोर्डले बंगलादेशको खेल भारतबाट बाहिर सार्न आग्रह गरेको छ।

चन्द्र भण्डारीले छाडे महाधिवेशन स्थल

उद्घाटन सत्रदेखि महाधिवेशन स्थलमा नै रहेका भण्डारी बन्दसत्रले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै असन्तुष्ट बनेका हुन् ।

पर्यटक आकर्षणका लागि साकेलाको सौन्दर्यकरण अभियान

गाउँपालिकाको समग्र सौन्दर्यकरण, पहिचान र दिगो विकास गर्न राईले बहुआयामिक विकासका कार्यहरु तीव्रताका साथ अघि बढाउन लागिरहेका छन् ।

भ्रष्टाचारमुक्त समाज स्थापित गरेरै छाड्ने प्रचण्डको संकल्प

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा भ्रष्टाचारमुक्त समाज र सामाजिक न्याय स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्।

भारतका प्रधानमन्त्री मोदीले भनेः प्रशान्तको जीवन यात्राले कडा परिश्रम गर्न प्रेरणा दिन्छ

तामाङ पत्नी मार्था एलीलाई शोक पत्र पठाउँदै मोदीले तामाङको निधनले अपूरणीय क्षति पुगेको बताएका छन्।

इरान यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह

मन्त्रालयले मंगलबार एक यात्रा चेतावनी जारी गर्दै हाल इरान जान योजना बनाइरहेका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न अनुरोध गरेको हो।

विगतका कमजोरी सच्यायौं, नयाँ सङ्कल्पका साथ आयौं: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा देखिएको असाधारण परिस्थितिको सामना गर्न राजनीतिक दलहरूले विगतका कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन्।

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पचास करोडले बढ्यो

१३ उपसमूहमध्ये मंगलबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ।

सानेपामा जुट्दै कांग्रेस शीर्ष नेताहरू (तस्बिरहरु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसोदेखि शीर्ष नेताहरूको बाक्लो आउजाउ देखिएको छ।

चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रास्ट्रिय विभाग अन्तरर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो ।

कांग्रेस विशेष महाधिवेशन: संस्थापनको असहमतिबीच निर्वाचन प्रक्रिया सुरु, आजै राति मतदान

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्