२ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रदेश दुईमा मैथिलीलाई सरकारी भाषा बनाउन माग

प्रदेश नं २ मा सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने १३ बुँदे मागसहित राजविराज घोषणापत्र जारी गर्दै १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न भएको छ।

अब बलियो सरकार बन्नेछ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दाहालले नेपालमा अब बलियो सरकार बन्ने र आयात निर्यातसँग सम्बन्धित राष्ट्रहित विपरितका कानुनहरूलाई संसोधन गर्ने बताएका छन् । चितवन उद्योग संघले आइतबार साँझ आयोजना गरेको जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा दाहालले सो कुरा राखेका हुन्।

दाहाल नेतृत्वमा नयाँ सरकार बन्नुपर्छ : प्रभु साह

मन्त्री प्रभु साहले राजनीतिक स्थिरताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् ।

अस्थिर मनको स्थिर सरकार

सन् २००९ मा ‘टाटा मोटर्स’ले सबैभन्दा सस्तो कार ‘टाटा नानो’ बजारमा ल्यायो । सम्भवतः कारको इतिहासमै सबैभन्दा बढी चर्चा अनि छलफल भयो । निकै ठूलो आशा जगायो । सारा संसारले कारको दुनियाँमा नयाँ युग भनेर चित्रण गरे ।

७ मध्ये ६ प्रदेशमा वाम सरकार निश्चित

निर्वाचन आयोगले शुक्रबार प्रदेश सभातर्फको समानुपातिक सिट वाँडफाँट सार्वजनिक गर्‍यो। प्रदेश सभामा २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा वाम गठवन्धनको बहुमत रहेको छ।

सरकार गठनको कानुनी प्रावधान

कानुनको शासन लोकतन्त्रको आधारभूत मान्यता हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ जारी भएपछि २०७४ साल मंसिर १० र २१ गते प्रतिनिधिसभाका लागि दुई चरणको निर्वाचन भई मतगणना पनि सम्पन्न भइसकेको छ ।

सरकारी सिटामोल महिनाभित्रै उत्पादन सुरु

सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले महिना दिनभित्रै सिटामोल उत्पादन गर्ने भएको छ । वैशाख महिनामा जीवनजल उत्पादन गरेर पुनः सञ्चालनमा आएको यस उद्योगले दोस्रो उत्पादनका रुपमा सिटामोल उत्पादन गर्न लागेको हो ।

माेदी सरकारले नेपाल नीति पुर्नविचार गर्नुपर्छः भाकपा

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले नेपालमा बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजय प्राप्त गरेपछि मोदी सरकारले नेपालसँगको सम्बन्धमा पुर्नविचार गर्न आग्रह गरेको छ । ‘नेपालमा महत्वपूर्ण राजनीतिक विकास भएपछि भारतले नेपालप्रतिको धारणामा पुर्नविचार एवं परिवर्तन गर्नैपर्छ’ भाकपा (माक्र्सवादी)ले आफ्नो मुखपत्र लोक लहरको सम्पादकीयमा भनेको छ,‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरि समानतामा आधारित निकट सहयोगी सम्बन्ध स्थापना गर्न मोदी सरकारले प्रयास गर्नैपर्छ ।’

साउदी सरकारको कदम स्वागत याेग्य

साउदी अरब सरकारले महिलालाई सवारी चलाउन अनुमति दिने निर्णय स्वागतयाेग्य भएकाे साउदी महिलाहरुले जाएका छन्। साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने गरी सवारी अनुमति पत्र दिने निर्णय हालैमात्र गरेको हाे।

सरकारी कागजात किर्तेमा तानिए सिलवाल

कार्यसम्पादनमा आफू पहिलो नम्बरमा रहेको दाबी गर्दै सर्वोच्च अदालतमा पेस भएको नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालको कार्यसम्पादन मूल्यांकन फाराम किर्ते गर्न संलग्न व्यक्तिको खोजी गर्न प्रहरीले जाहेरी दर्ता गरेको छ ।

पार्टी एकीकरण र सरकार निर्माण एकैसाथ

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण र सकार निर्माण प्रक्रियालाई एकैसाथ अघि बढाउने निर्णय लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि बसेको माओवादी केन्द्रको बैठकले पार्टी एकीकरण प्रक्रियालाई प्राथमिकतामा राख्दै सरकार निर्माण प्रक्रिया पनि सँगसँगै लैजाने निर्णय गरेको हो ।

आयल निगमले सरकारसँग एक अर्ब क्षतिपूर्ति माग्यो

सरकारले स्वचालित मूल्य प्रणालीमा हस्तक्षेप गरेर मूल्य समायोजन गर्न रोकेको भन्दै नेपाल आयल निगमले एक अर्ब रुपैयाँ क्षतिपूर्ति मागेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार भाउ बढाए पनि सरकारको निर्देशनपछि घटाउनुपर्दा निगमले घाटा बेहोर्नु परेको भन्दै सोको सोधभर्ना मागेको हो ।

राष्ट्रिय सभा गठन नभएसम्म कांग्रेसले सरकार छाड्दैनः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताए । उनले राष्ट्रिय सभा गठन नभएसम्म संसद पूर्ण नहुने पनि स्पष्ट पारे ।

प्रदेश–६ : एमालेबिना सरकार गठन ‘गाह्रो’

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक नतिजा सार्वजनिक भएसँगै ६ नम्बर प्रदेशमा सरकार गठनको रस्साकस्सी सुरु भएको छ । प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरेर ४० सदस्यीय प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नहुने भएको छ ।

सरकार गठनको मार्गप्रशस्त गर्न वाम गठबन्धनको आग्रह

नेकपा एमाले र माओवादी नेतृत्वको वाम गठबन्धनले ताजा जनादेशलाई सम्मान गर्दै सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्