१९ आश्विन २०८१ शनिबार
image/svg+xml

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

शुक्रबार दिउँसो साढे १ बजे सायल गाउँपालिकाबाट सदरमुकाम सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप सिलगढी नजिक दुर्घटना हुँदा ६ जना घाइते भएका छन।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

चरेस र चितुवाको छाला सहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्दसँगै धनकृष्ण रोकाया र हेमराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाई बढीको विश्वासको मत पाएका छन्।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

जनसंख्याको आधारमा बजेट छुट्याउँदा कर्णालीलाई अन्याय भएको मुख्यमन्त्री राजकुमार शर्माको भनाइ छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

कात्तिक १ गते सोमबार दिउँसो विश्वासको मत लिनका लागि कार्कीले कोशी प्रदेशसभा सचिवालयमा सोमबार प्रस्ताव दर्ता गरेको प्रदेशसभाका सचिव गोपाल पराजुलीले जानकारी दिए।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

दसैंमा राजधानी काठमाडौंबाट धनगढी फर्कने यात्रुहरूले साविकको भन्दा दोब्बर बढी मुल्यमा यात्रा गर्नु परेको भन्दै नेपाल विद्यार्थी संघ कैलालीले आइतबार धनगढी विमानस्थल घेराउ गरेको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनबाट सिरहाका चन्देश्वर मण्डल सर्वसम्मत अध्यक्ष चयन भएका छन्।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

पाँच दिनको प्रयासपछि नेकपा एमाले सुदूरपश्चिम प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

इजरायल आक्रमणमा कञ्चनपुर भीमदत्त नगरपालिका ३ का विपिन जोशी चार दिनदेखि सम्पर्क विहिन हुँदा परिवारजनमा चिन्ता बढ्दै गएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

खरिद मूल्य महंंगो र पर्याप्त मात्रामा समेत नपाएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट च्यांग्रा नकिन्ने भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

मंगलबार बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले २ सय ७७ घर आंशिक, ६४ घरमा पूर्णरूप र ९ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रारम्भिक विवरण छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

बझाङको तलकोट केन्द्रविन्दु भएर आएको भूकम्पले तलकोट गाँउपालिका र चैनपुर क्षेत्रका स्थानीयका घर भत्किनुका साथै जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान पाक्न थालेको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

प्रहरीले कैलाली र कंचनपुरका विभिन्न नाकाबाट १४ लाख बराबरको तस्करीका मालसामान बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्