२२ असार २०८१ शनिबार
image/svg+xml

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

बसाइँसरी तराइका विभिन्न ठाउँमा बस्दै आएका सुदूरपश्चिमेली जाँत सुरुभएसँगै पहाड उक्लिन थालेका छन । गौरा र जाँतलाई विशेष पर्वका रूपमा लिने यस क्षेत्रका मानिस रोजगारीका लागि भारतबाट समेत कूलपूजाका लागि घर फर्कने गर्दछन।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

धनगढीको सेती प्रादेशिक अस्पताल भित्रकै क्यान्टिन र निजी अस्पताल परिसरका होटेलमा बासि तथा अखाद्य खानेकुरा बिक्री गरिरहेको फेला परेको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

कैलालीको टीकापुर उद्यानमा एकै दिन १० हजार बढी पर्यटक भित्रिएका छन्। शनिबार मात्रै तीन लाख बढी राजस्व सङ्कलन भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले अहिलेको अवस्थाले गर्दा जनतामा निराश छाएको बताएका छन्।

यस्ता छन् सात प्रदेशका सात समाचार(भिडियो सहित)

पश्चिम चितवनका किसानले तिहार र छठ पर्वलाई लक्षित गर्दै लगाएका काँक्रा, फर्सी, सिमी मुला लगायतका तरकारी नबिकेपछि यति बेला किसान चिन्तित बनेका हुन्।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

जाजरकोटका ७ स्थानीय तहका ९ हजार ७९४ घर पूर्णरूपमा भत्किदाँ २४ हजार ७०७ घरमा आंशिक क्षति भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

चौबिसै घण्टा प्रहरीको सुरक्षा पहरामा रहने कैलाली जिल्ला अदालत धनगढीबाट पेस्तोल, गोली र मोबाइल चोरी भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि खुला चौरमा सेवा सुरु गरिएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

सर्वोच्च अदालतले कैद माफी बदर गरेपछि पक्राउ गरिएका हत्या अभियोगका दोषी रिगल भनिने योगराज ढकाललाई कारागार चलान गरिएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

सशस्त्र प्रहरी र भारतीय सुरक्षा बल एसएसबीले संयुक्त रूपमा धनुषाको मुखायाँपट्टी मुसहरनियाँ गाउँपालिका–६ जटहीस्थित २८५ नम्बर सहायक सीमा स्तम्भबाट रंगरोगन कार्यको शुभारम्भ गरेको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेका जुवाडे संगै पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) पदम थापा निलम्बित भएका छन्।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

कैलालीको जानकी गाउँपालिका ३ लायकपुरका २४ वर्षका गणेश चौधरीले आफ्नै बुवा ४५ वर्षका हिरासिंह चौधरीको ढुंगा हानि हत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्