२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

हारबाट नेपालको प्रतिस्पर्धा सुरु

जारी १९औं एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलका चार सय ८१ विधामा चुनौती प्रस्तुत गर्दै छन्। नेपालका तर्पmबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्