नेम्बाङको देश भक्तिले संविधान सम्भव भयो: बादल
नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सफल नेतृत्वकै कारण देशमा संघीयता र गणतन्त्र उपभोग गर्न पाइएको बताएका छन्।