रवि निर्वाचित भएको सय दिन: ब्लु बसदेखि सय जनालाई रोजगारीसम्म
रवि लामिछानेले ६५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेका छन्। हरेक दिन नयाँ टोलमा पुगेर प्राथमिक उपचार दिने उद्देश्यले यो सेवा सुरु गरेकी उनले बताए।