४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको विरोधपछि संसद् बैठक १५ मिनेटलाई स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठकमा विरोधगरेपछि बैठक १५ मिनेटलाई स्थगित भएको छ।  

आइतबार बसेको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै रास्वपाले संसद अवरोध गरेको हो।

प्रकाशित: ३१ असार २०८० ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App