४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

रास्वपाको चियापानमा नेतादेखि कलाकारसम्म (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका नेताहरू सहभागी भएका छन्।

रास्वपाको कार्यालय वनस्थलीमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री दाहालसहित विभिन्न पार्टीका शीर्ष नेता,मन्त्रीहरू र कलाकार समेत सहभागी भएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कलाकारहरू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायत सहभागी छन्।

खुशी 50%
दुखी 0%
अचम्मित 50%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App