७ आश्विन २०८१ सोमबार
image/svg+xml

एपिएफ बन्यो राष्ट्रिय भलिबल च्याम्पियन

हेटौंडामा सञ्चालन भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लवले जितेको छ।

अन्तर्राष्ट्रिय भलिबलको ट्रफी सार्वजनिक

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । राष्ट्रिय

प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय भलिबल सुरु

आज देखि प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

बेल्जियमका जान डी ब्रान्ट नेपाल भलिबलका स्वमसेवक प्रशिक्षक

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबलको स्वमसेवक प्रशिक्षकमा नियुक्त हुने सम्भावना भएको जानकारी दिए।

एनभिए राष्ट्रिय भलिबल पुस २४ देखि

पुसको अन्तिम साता सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ ।

न्यु डायमन्डलाई चन्द्रागिरिको सहयोग

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरि नगरपालिकाले व्यायाम सामग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामग्री सहयोगस्वरूप शुक्रबार प्रदान गरेको छ।

नेपालमा पहिलोपटक एलबिटी भलिबल प्रतियोगिता हुने

पछि परेका व्यक्तिहरुलाई अगाडि बढाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न खोजेको उनको भनाइ थियो।

नेपाली महिला भलिवल: अवसर गुम्दा खेलाडी निराश

आफैंले आयोजना गर्ने प्रतियोगितामा बल्लबल्ल प्रायोजक भेला पार्ने भलिबल संघको फुटबल, क्रिकेटमा जस्तो आफ्नै प्रशिक्षणस्थल पनि छैन। राष्ट्रिय खेल भए पनि सरकारले बजेट वा पूर्वाधारमा खासै ध्यान दिन सकेको छैन।

महिला राष्ट्रिय भलिबल: पुनरागमनमा पुलिसलाई सफलता

दुई सेटले पछि परेको स्थितिलाई उल्टाउँदै नेपाल पुलिस क्लबले शनिबार आरबिबी एनभिए महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको छ।

गण्डकीका मुख्यमन्त्री भन्छन्ः खेलाडीलाई सेना, पुलिसले भन्दा बढी सुविधा दिन्छौं

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशबाट खेलाडी पलायन हुने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्