१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीको चीन भ्रमण

कुनै समस्या देखा पर्दा पनि चीनका तर्फबाट सानो राष्ट्रको संवेदनशीलता बुझेर तद्नुकूलको व्यवहार भएका कारण आमनेपालीका मन–मुटुमा चीनको चित्र आवश्यकताको मित्रका रूपमा स्थापित छ।

चीनको खानीमा भएको दुर्घटनामा १० को मृत्यु

चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ ।

तातोपानी नाका खुलाउन चीन सकारात्मक

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले अरनिको राजमार्ग पुनर्निर्माण कार्यलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शुक्रबार भएको भेटमा उनले तातोपानी नाका खुलाउन आफू स्वदेश फर्केपछि पहल गर्ने बताए।

प्रधानमन्त्रीको 'भद्रगोल' चीन भ्रमण

स्थानीय तह निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनुपर्ने मुख्य कार्यभार छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'बिना प्रयोजन' साताव्यापी भ्रमणमा उत्तरी छिमेकी मुलुक चीनतर्फ निस्केका छन्।

तातोपानी नाका खुलाउन चीन सकारात्मक

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले अरनिको राजमार्ग पुनर्निर्माण कार्यलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शुक्रबार भएको भेटमा उनले तातोपानी नाका खुलाउन आफू स्वदेश फर्केपछि पहल गर्ने बताए।

नेपालबारे भारत-चीन मिडिया जुहारी

'हिन्दुस्तान टाइम्स' को गत आइतबारको अंकमा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणसम्बन्धी समाचार छापियो। 'भारतीय सेनाध्यक्ष रावले नेपाल भ्रमण गर्ने' शीर्षकमा छापिएको सो समाचारमा चीनलाई जबर्जस्त तानियो।

प्रधानमन्त्री दाहाल चीन भ्रमणमा

प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार बेइजिङतर्फ प्रस्थान गरेका छन्। बोआओ सम्मेलनमा भाग लिने सिलसिलामा नेपाली टोलीको नेतृत्व गर्दै उनी चीन भ्रमणमा निस्किएका हुन्। उनको भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको छ। भ्रमणक्रममा दाहालले चिनियाँ राष्ट्रपतिलाई भेट्ने कार्यक्रम तय भएको बताइएको छ।

प्रधानमन्त्री चीन उड्नुअघि किन अाए चिनियाँ रक्षामन्त्री?

एशिया प्रशान्त क्षेत्रको रणनीतिक भ्रमणमा निस्किएका चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेता तथा चीनको राष्ट्रिय रक्षामन्त्री चाङ वान क्वान बिहीबार काठमाडौं ओर्लिएका छन्।

चीनसँगका सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाब

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमणलाई लिएर पूर्वप्रधानमन्त्री तथा चीन विज्ञसँग परामर्श गरेका छन्। उनले अाफ्नो भ्रमण सद्‌भावना भ्रमण मात्र भएको बताए।

प्रधानमन्त्री आज चीन जाँदै

नेपालले चीनबाट सिधै सामान ढुवानी गर्दा भाडा र लाग्ने समयमा व्यापक कटौती हुने दाबी गर्दै व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा यो मुद्दा उठाउन माग गरेका छन्।

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता हुँदैनन् : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण अवसरमा कुनै सम्झौता नहुने बताएका छन्। सरकारले चीनसँग चार विषयमा सम्झौताको तयारी गरे पनि चिनियाँ पक्षकै कारण प्रधानमन्त्रीको यो भ्रमणमा हस्ताक्षर नहुने उनले बताए।

चीन भ्रमणअघि प्रमले पूर्वप्रमसँग छलफल गर्ने

उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्ने भएका छन्।

दाहालले चीन मामिला विज्ञसँग छलफल गर्ने

उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्ने भएका छन्।

चीनसँग कुनै सम्झौता नहुने, दाहालले सीसँग १५ मिनेट भेट्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारदेखि जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्। चीन भ्रमणका अवसरमा उनले राष्ट्रपति सीसँग १२ मिनेट बैठक गर्ने निश्चित भएको छ।

एक चीन नीतिविरुद्ध नजान भारतलाई चेतावनी

भारतीय सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामालाई निम्त्याइएको बिषयमा चीनले भारतसँग चर्को असन्तुष्टि व्यक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्