पृथ्वीराजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गमा यात्रुवाहक सवारीलाई प्राथमिकता
मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ।
मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन्।
नानाको निधनले भारतीय फिल्म क्षेत्रले फरक शैलीका एक अनुभवी कलाकार गुमाएको छ।
कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिपके विमानबाटै पक्राउ परेका छन्।
काठमाडौं म्याराथनको १८औँ संस्करणमा पुरुषतर्फ कुलबहादुर बस्नेत र महिलातर्फ राज्यलक्ष्मी रावलले उपाधि जितेका छन्।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ३८ सिटमा सीमित भएको पृष्ठभूमिमा पार्टीको जनमत पुनः विस्तार गर्नु नेतृत्वको प्रमुख जिम्मेवारी हुनेछ।
उनले ट्रम्पको कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि उपहार भन्दै यसले युद्ध अन्त्य गर्नुको सट्टा लम्ब्याउन सहयोग पुग्ने बताएका छन्।
अन्य ग्रहहरूसम्म पुग्न उन्मुख वर्तमान मानव समुदाय अब पृथ्वीकै विग्रहमा अल्झिनु हुँदैन।
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन्।
कविताको वास्तविक सामर्थ्य कहिलेकाहीँ शब्दहरूले व्यक्त गरेका अर्थमा भन्दा पनि तिनले उत्पन्न गरेका मौनताको रिक्ततामा लुकेको हुन्छ।
प्रहरीले युट्युबर ध्रुव राठीलाई गुरुग्रामको सेक्टर ५६ स्थित उनको घरबाटै पक्राउ गरेको छ।
‘विद्यालयमा हट ब्यागदेखि सेनेटरी प्याड पाइन्छ, आराम कक्ष बनेका छन्,’ उनले भनिन्, ‘घरमा यि सुविधाहरू पाइँदैनन्।’
जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।