टी–२० विश्वकप अन्तर्गत पहिलो ‘वार्मअप’ नेपालले युएईसँग खेल्दै
यो वार्मअप खेलअघि नेपाली टोलीले श्रीलंका ‘ए’ र मुम्बईमा एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास खेल खेलेको थियो।
यो वार्मअप खेलअघि नेपाली टोलीले श्रीलंका ‘ए’ र मुम्बईमा एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास खेल खेलेको थियो।
झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहले झापाका सुकुम्बासी र काठमाडौंका सुकुम्बासीको अवस्था फरक रहेको बताएका छन्।
पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
‘कुन पार्टी र चिह्नमा भोट दिनुहुन्छ ?’ भन्ने प्रश्न गर्दा मतदाताको गोपनीयता भंग हुन सक्छ। प्रश्नकर्ताबाट आचारसंहिता उल्लंघन भइरहँदा पनि नियामक निकाय निरीह दर्शक बनिरहेका छन्।
झापा कमल गाउँँपालिकाका स्थानीयले बालेन्द्र साहसँग स्वतन्त्र पार्टीको एजेन्डा र आगामी योजनाबारे प्रश्न गरेका छन्।
हाम्रो निर्वाचन प्रयोगशालाजस्तै बनेको छ। एकपछि अर्कोलाई प्रयोग गर्दै जाने प्रयोगशाला। यस प्रवृत्तिले सकारात्मक परिणाम दिँदैन। मतदाताले नयाँ र पुराना भन्ने मान्यताभन्दा पनि विकासको योजना र दृष्टिकोणका आधारमा समर्थन गर्नुपर्छ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी ५२ सय रुपैयाँमा कारोबार भएको थियो।
युवा तथा खेलकुद मन्त्रालयका लागि नीतिविज्ञ, लुम्बिनी प्रदेश योजना आयोगको सदस्य, विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थानहरूका सल्लाहकार तथा प्रशिक्षकसमेत हुन्। अर्थशास्त्र, नीतिनिर्माण, योजना तथा अनुसन्धानमा गहिरो दक्खल राख्ने डा. वली शिक्षित, नीतिगत र विकासमुखी राजनीतिको प्रतिनिधित्व गर्ने नेताका रूपमा परिचित छन्।
नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट करिब ३०० निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ।
निर्माण सेवाका सञ्चालक केशवराज भट्टका अनुसार हालसम्म करिब ९० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ।
पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ।
सामाजिक सञ्जालमा यो खबर ट्रेन्डिङ रहिरहेको छ। केही प्रशंसकहरूले हल्ला सत्य हुने विश्वास गरेका छन्, तर धेरैले सही मिति जान्न उत्सुक छन् र दुवैले विवाहबारे चाँडै स्पष्ट पार्ने अपेक्षा गरिरहेका छन्।
तिवारीले नेपाली कांग्रेसले कसैसँग तालमेल वा गठबन्धन नगरेको बताउँदै त्यस्तो नगर्ने बताएका छन्।
अडियोबुक, कथावाचन र कथावस्तु प्रस्तुतिको विधामा प्रदान गरिएको सांगीतिक पुरस्कारलाई चीनले ‘चीनविरोधी राजनीतिक औजार’ भनेको छ। दलाई लामाले आफ्नो वेबसाइटमा जारी गरेको वक्तव्यमा सो पुरस्कारले ‘साझा विश्वव्यापी जिम्मेवारीको मान्यता’ दिएको बताएका छन्। ‘म यो सम्मान कृतज्ञता र विनम्रताका साथ स्वीकार गर्छु’, उनले भनेका छन्।