२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml

इन्डोनेसियामा भीषण खडेरी : पानी सुक्दा फेरि देखियो जलाशयमुनि पुरिएको पुरानो गाउँ

जलाशयको घट्दो पानी र खडेरीका कारण स्थानीय बासिन्दालाई पिउने पानी तथा दैनिक कामकाजमा निकै कठिनाइ भइरहेको छ।

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ।

मेडिकल व्यवसायी कानोडियाको पेसी ‘स्किप’

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा परेको सुरेशकुमार कानोडियासहितको रिट न्यायाधीश मदन पोखरेलको इजलासमा परेपछि ‘स्किप’ भएको छ।

‘विदेशमा नेपाल खोज्दै’ को परिचर्चा

साहित्यिक पत्रकार संघले स्रष्टा भीम उदासकाे संस्मरणात्मक कृति 'विदेशमा नेपाल खोज्दै' को परिचर्चा गरेकाे छ।

दलितसँग क्षमायाचना घोषणामा अलमल बालेन्द्र सरकार

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गर्दा एउटा बुँदा थियो - दलित तथा ऐतिहासिक रूपले बहिष्कृत समुदायसँग राज्यको तर्फबाट औपचारिक क्षमायाचना गर्ने प्रतिबद्धता।

बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन्।

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै पहिलो पटक विद्युतीय माध्यमबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ।

सिमरा सेजका सात उद्योगको उत्पादन बजारमा

बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा सञ्चालन गरिएका सात उद्योगले आफ्ना उत्पादन बजारमा बिक्री वितरण गर्न सुरु गरेका छन्।

केन्यामा हात्ती मर्ने ‘रहस्यमय’ रोग

दक्षिण केन्यामा अझै रहस्यमय रोगको सम्भावित शिकार भएको एउटा हात्ती जमिनमा ढलेर धुलो उडाउँदै उठ्ने व्यर्थ प्रयास गर्दै थियो।‌

इगा स्वियाटेकले जितिन् वर्षकै पहिलो डब्लुटीए उपाधि

पोल्यान्डकी इगा स्वियाटेकले नेसनल बैंक ओपनको उपाधि जित्दै यस वर्षको पहिलो डब्लुटीए टुर उपाधि आफ्नो नाममा गरेकी छन्।

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।

चितवनमा दुई जनालाई डेंगी, ६ स्क्रब टाइफस संक्रमित

चितवनमा यही साउनमा दुई जनामा डेंगी र छ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।

नाइजेरिया पहिलोपटक महिला विश्वकपमा छनोट हुन असफल

२०२६ महिला अफ्रिका कप अफ नेसन्स (वाफ्कोन) को प्लेअफमा दक्षिण अफ्रिकासँग २–१ ले पराजित भएपछि नाइजेरियाको विश्वकप यात्रा टुंगिएको हो।

सिनसिनाटी ओपन : चोइन्स्की र ड्रेपर बाहिरिँदा नोरीको पुनरागमन जित

सिनसिनाटी ओपनको पहिलो चरणमा बेलायतका जान चोइन्स्की र ज्याक ड्रेपर पराजित भएका छन् भने अर्का बेलायती खेलाडी क्यामरन नोरीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो चरणमा स्थान बनाएका छन्।

नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्