१९ असार २०८१ बुधबार
image/svg+xml

धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको भारत सरकारमाथि आरोप

ह्यूमन राइट्स वाचले भारत सरकारमाथि धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको आरोप लगाएको छ।

राष्ट्रिय सभा सदस्यः गण्डकीमा तीन ‘सिट’ मा निर्वाचन

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यक समूहबाट एक/एक जना निर्वाचित हुने भएका छन्।

प्रथम राष्ट्रिय दरै फुटबल प्रतियोगिता तनहुँमा हुने

पहिलोपटक देशव्यापी दरै (दराई) समुदायको फुटबल प्रतियोगिता तनहुँमा आयोजना गरिने भएको छ।अल्पसङ्ख्यक दरै समुदायलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल दरै समाज तनहुँको आयोजनामा प्रथम राष्ट्रिय दरै सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता तनहुँमा हुने भएको हो।

दोर्दीको दिलाएको न्याय

माया गुरुङ र सुरेन्द्र पाण्डे दुवै लैङ्गिक अल्पसंख्यक हुन्। उनीहरूको विवाह लमजुङको दोर्दी गाउँपालिकामा दर्ता भएको छ। यो यस्तो दर्ता हो जसले लैङ्गिक अल्पसंख्यक विवाह दर्ता गराउने पहिलो जोडीको कीर्तिमान बनाउन सफल भएको छ।

चिडिमार समुदायका बालबालिकालाई विद्यालय ल्याउन छात्रवृत्ति

सो समुदायकी सुनिता चिडिमार बालबालिकाको सानै उमेरमा विवाह गराइदिने प्रचलन कारण बीचमै विद्यालय छाड्न बाध्य भएको बताउँछिन्।

‘नागरिकतामा परिचय फेरेपछि यौन हिंसाबाट जोगिएँ’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन।

चरित्रहत्या आरोपमा पक्राउ परेका ट्याक्सी चालकमाथी पाँच दिनको म्याद थप गरी अनुसन्धान

पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो।

चुनावले नचिनेको यौनिक अल्पसङ्ख्यक

२०७९ को निर्वाचनमा एक पारालिङ्गी पुरुष र एक पारालिङ्गी महिला वडा सदस्यमा निर्वाचित भएका छन्। मितिनीको तथ्याङ्क अनुसार मुलुकको सिङ्गो शासनसत्तामा यौनिक अल्पसङ्ख्यकको सहभागिता यिनै २ सदस्यले धानेका मान्नुपर्ने हुन्छ।

हिजाब आन्दोलनको हिसाब

अल्पसङ्ख्यक समुदायमाथि हमला र उत्पीडन बढेको छ। विडम्बना समाजमा यसरी विभाजन निम्त्याउने र अल्पसङ्ख्यक समुदायमाथि दमन गर्ने काम राज्यकै संरक्षणमा भइरहेको छ। हिन्दु अतिवादी समूहले अल्पसङ्ख्यक समुदाय, विशेषतः मुसलमानमाथिको दमन राज्य स्वयम्को प्रोत्साहन र संरक्षणमा भइरहेको छ।

तेस्रो लिङ्गीको गुनासो: सम्मानजनक रूपमा बाँच्न पाउनुपर्छ

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले आफ्नो समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारको ध्यानकर्षण गराएका छन्।

‘यौनिक अल्पसङ्ख्यकलाई फरक ढङ्गले नहेरिने’

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई फरक ढङ्गले नहेर्ने बताएको छ। ब्युरोले सामाजिक सञ्जालमार्फत ‘समलिङ्गी’, ‘तेस्रोलिङ्गी’, ‘द्विलिङ्गी’ र ‘अन्तरलिङ्गी’ व्यक्तिमाथि हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिबद्ध जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्