४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी :अध्यक्ष ढकाल

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए।

बिआरआईबाट लाभैलाभ

केरुङ–काडमाडौँ रेलमार्ग, विद्यमान चीन–नेपालमैत्री राजमार्गहरू र नेपालका अन्तर्राष्ट्रिय विमानस्थल हरूको पूर्ण क्षमताको उपयोग, औकात तथा किफायतीपना, प्रतिफल दर र दीर्घकालमा त्रिदेशीय (चीन, नेपाल र भारत) उपयोगिता जस्ता तमाम कारकमा निर्भर छ भन्ने कुरा भुल्नुहुँदैन।

प्रधानमन्त्रीको चीन भ्रमण अजेन्डा अझै अनिर्णित

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण नेपालको चुच्चे नक्सा र नेपालका लागि चिनियाँ राजदूतको विषयमा छलफल भएको छ।

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुन्छ: प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्