३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

संगठनको मर्यादामा आँच पु-याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु-याउने गतिविधि सह्य नहुने बताएका छन्।

इतिहास लेखनमा वैदेशिक हस्तक्षेप

केपुचिन पादरीहरू नेपाली जनतालाई शिक्षित र औषधीबाट रोगमुक्त गराउन आएका थिएनन् । उनीहरू इसाई धर्म प्रचार गरी नेपाली संस्कृति नाश गरेर कमजोर बनाई युरोपेली व्यापारीहरूलाई घुस्ने मार्ग खोलाउन आएका थिए । फ्रेन्च, अंग्रेज, डच जो आए पनि ढक र तराजुका साथ तरबार पनि लिएर आई राजनीतिक अधिकार पनि जमाउने गर्थे ।

कांग्रेसका असन्तुष्टभित्र पनि असन्तुष्टि

सभापति शेरबहादुर देउवा इतर रहेका नेपाली कांग्रेसका असन्तुष्ट पक्षभित्र एकअर्काको कार्यशैलीलाई लिएर असन्तुष्टि बढेको छ।

लोडसेडिङमुक्त तिहार

लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।

नेपाल र बेलायतबीच शैक्षिक सहकार्यको प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच सोमबार भएको भेटमा शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ।

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार

भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ। खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो।

आउँदो निर्वाचनमा कांग्रेस पहिलोः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

नेपालको राहदानी किन महंगो ? (भिडियो)

नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली सूचीमा पर्छ। तर यसको मूल्यको हिसाबले छिमेकी देशहरु भन्दा निकै महँगो रहेको पाइएको छ।  ३२-पृष्ट लामो पासपोर्ट सामान्य प्रकियाबाट लिनको लागि रु ५,००० तिर्नु पर्छ। सामान्य प्रक्रियाबाट पासपोर्ट लिदा जिल्ला हेरेर कम्तिमा १० दिन देखि ३ महिनासम्म लाग्न सक्छ।

सरकार चाँडै लोकप्रिय हुने दाहालको दावी

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकार चाँडै लोकप्रिय हुने दाबी गरेका छन्।

नमूना पम्पको मापदण्ड फेर्ने तयारी

नेपाल आयल निगमले नयाँ मापदण्ड तयार गरेर ‘नमूना पेट्रोल पम्प’ सञ्चालन अनुमति दिए पनि पूर्णरुपमा कार्यान्वनयमा नआउँदै मापदण्ड फेर्ने तयारी गरेको छ।

सरकारको निर्णय मिचेर कार्यालय सार्ने दाउमा प्रमुख, कांग्रेसद्वारा तालाबन्दी

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानबाट सार्न खोज्दा नेपाली कांग्रेस लहान नगर समितिले आइतबार यी कार्यालयमा तालाबन्दी गरेको छ। लहानबाट जलस्रोत कार्यालय सिरहा सदरमुकाम र खानेपानी कार्यालय राजविराज सप्तरी सार्न खोज्दा कांग्रेसका नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलबार

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ। उक्त पार्टीले अाइतवार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ।

कांग्रेसद्वारा राजमार्ग र बजार बन्द

जिल्लाको रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा आफ्ना कार्यकर्ताको हत्या एवं घाईते भएको घटनाप्रति सरकार उदासिन भएको भन्दै नेपाली कांग्रेस सर्लाहीले विरोध स्वरुप आइतबार पूर्व–पश्चिम राजमार्ग एवं जिल्ला स्थित सम्पूर्ण बजारहरु बन्द गराएको छ।

गृहजिल्ला पुगेर भट्टराईले भनेः नेपालको इतिहासमा यो नै अन्तिम र निर्णायक क्रान्ति हो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले अहिलेकै अवस्थामा नेपालमा अरु राजनीतिक क्रान्तिको विषय फगत मात्र हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्