३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सर्वसाधरण थुनिन्छन्, अपराधी छुट्छन्

चन्दननाथ नगरपालिका–५ का पुर्णसिंह कठायत जुम्ला प्रहरीको कामप्रति सन्तुष्ट छैनन्। उनी प्रहरीको काम मात्र होइन शैलीप्रति पनि रुष्ट छन्।

प्याराग्लाइडिङ एक्युरेसी वल्डकप : कोरिया शीर्षमा, नेपाल अझै कमजोर

स्याङ्जाको स्वरेकमा भइरहेको प्याराग्लाइडिङ एक्युरेसी वल्डकप (पिजिएडब्लुसी) को शनिबार पाँचाैं राउन्ड सकिँदासम्म कोरियाका खेलाडीले शीर्ष तीन स्थानमा वर्चस्व राखेका छन्।

कमेडी क्लब सञ्चालन गर्दै जितु

नेपाल टेलिभिजनबाट एकताका प्रसारित टेलिश्रृंखला ‘जिरे खुर्सानी’मा ‘मुन्द्रे’ चरित्रबाट दर्शकमाझ चिनिएका हास्य कलाकार जितु नेपालले सोही टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गर्ने भएका छन्।

सीमामा उजाड बन्दै नेपाल, हराभरा हुँदै भारत

नेपाल–भारत सिमाना चाररातेबाट नेपालतर्फ हेर्दा रूखहरु मासिएको चिल्लो डाँडा देखिन्छ।

‘ल्यान्डलक्ड’को चाबी नेकपा सरकारले खोलिसक्यो, समृद्दि उर्लिदैछः दाहाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताएका छन्। विगतमा ल्याण्डलक्ड अझ इन्डियालक्ड रहँदै आएकामा अहिले ल्याण्डलिंक्ड बनिसकेको बताएका हुन्।

पार्टीलाई एक ढिक्का नबनाई विश्राम लिन्नः सभापति देउवा

पार्टीको एक खेमा आगामी मंसिरमा हुने महाधिवेशनबाट पाखा लगाउने तयारी गरिरहेका बेला नेपाली काग्रेंसका सभापति शेरबहादुर देउवाले भने पार्टीलाई एक ढिक्का नबनाएसम्म आपूmले विश्राम नलिने बताएका छन्।

समयमै कार्य सम्पन्न गर्नेलाई पुरस्कृत गरिने : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन्।

नेफेजमा कसमस विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल वातावरण पत्रकार समूह (नेफेज)मा कसमस विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

साफ यु–१५ च्याम्पियनसिपः तेस्रो स्थानका लागि नेपाल र भारत भिड्दै

साफ यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि शनिबार (आज) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा बिहान १०ः३० मा सुरु हुनेछ।

कांग्रेस महासमिति बैठक सर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर पहिलो साताका लागि तय गरेको महासमिति बैठक सर्ने भएको छ।

तराई– मधेसका जिल्लाहरु समृद्ध हुनुपर्छ : नेपाल

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको समृद्धिका लागि तराई– मधेशका जिल्लाहरु समृद्ध हुनुपर्ने बताएका छन्।

निर्मला पन्तका हत्यारा पहिचान माग गर्दै प्रदर्शन

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या घटना भएको १सय दिनसम्म पनि अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै  नयाँ शक्ति नेपाल निकट महिला शक्ति महासंघले राजधानीको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ।

यस्तो रहयो कांग्रेसको चियापान(फाेटाे फिचर)

प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसले आज  विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान आयोजना गरेको छ। चियापान कार्यक्रममा विभन्न दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रित गरिएको छ।

‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय संयोजकमा वैद्य नियुक्त

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यलाई शुक्रवार मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको हो।

कांग्रेसको चियापन सुरु

नेपाली कांग्रेसको चियापान कार्यक्रम सुरु भएको छ। कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान आयोजना गरेको हो। चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्