सञ्चारमन्त्रीको ‘सलामी’ विवाद : सुरक्षा प्रोटोकल कि भिआइपी अहंकार?
जेनजी आन्दोलनको जगमा विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य गरेर सुशासन कायम गरी आगामी फागुन २१ गते निर्वाचन गराउने कार्यादेशसहित अहोरात्र खटिएको वर्तमान सरकारका प्रवक्तालाई अनावश्यक विवादमा ल्याउन खोजिएका विषयलाई अहिले अर्थपूर्ण रूपमा हेरिएको छ।

