२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनीको १० औं वार्षिक साधारणसभा सम्पन्न

लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार आयोजित साधारणसभाबाट आर्थिक वर्ष २०७३/७४ को वित्तीय प्रतिवेदन पारित गरेको छ।

भिआइपीको भ्रमणले लुम्बिनीमा उत्साह

लुम्बनीमा विभिन्न देशका विशिष्ट पाहुनाले भ्रमण गरेपछि पर्यटकीय हिसाबले उत्साह थपिएको छ । पछिल्लो समयमा यसै साता श्रीलंकाली राष्ट्रप्रमुख मैत्रीपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्ट बिम्स्टेक सम्मेलनका लागि काठमाडौं आएका बेला लुम्बिनी भ्रमण गरेका थिए।

सम्पदाबाटै समृद्धि

विश्वका अद्वितीय स्मारकका धनी छौं हामी । प्रकृतिले पनि हामीलाई उसैगरी वरदान दिएको छ । सर्वोच्च शिखर संसारका कुनै मुलुकले पाएका छैनन् ।

सुस्त गतिमा ठूला आयोजना

सन् १९७८ मा विश्वकै प्रख्यात जापानी वास्तुविद् प्रोफेसर केन्जो टांगे नेतृत्वको टोलीले ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना तयार ग-यो । सन् १९९५ (१७ वर्षमा) मा गुरुयोजनाको काम सक्ने लक्ष्य थियो। तर, त्यो अधुरै छ।

श्रीलंङकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनीमा (फोटो फिचर)

श्रीलङकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्। सिरीसेना चौथो बिमस्टेक शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए।

रुपन्देहीका ठूला आयोजना निर्माणको गति सुस्त

१७ वर्षमा पूरा गर्ने लक्ष्य सहित बनेको लुम्बिनी गुरुयोजना चार दशक वित्दा समेत पूरा भएको छैन। सन् १९७८ मा विश्वकै प्रख्यात जापानका वास्तुविद् प्रोफेसर केञ्जो टांगे नेतृत्वको टिमले ६ वर्ष लगाएर लुम्विनीको गुरुयोजना तयार पारेका हो।

म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनी पुगे

म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिन पुगेका छन्। काठमाडैबाट चार्टड विमानमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका राष्ट्रपति मिन्ट त्यहाँबाट हेलिकप्टरमा लुम्बिनी पुगेका थिए।

लुम्बिनीमा राष्ट्रप्रमुखको स्वागत तयारी तीव्र

काठमाडौंमा आयोजना हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आउन लागेका श्रीलंका र म्यान्मारका राष्ट्रप्रमुखले लुम्बिनी भ्रमण गर्ने भएका छन्।

बेलहिया नाकाबाट ७६ हजार पर्यटक लुम्बिनीमा

स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने रुपन्देहीको बेलहिया नाकाबाट यो बर्ष ७६ हजार बढी पर्यटक नेपाल घुम्न आएका छन्। सन २०१८ को जनवरीदेखि जुलाइ सम्मका ७ महिनामा तेश्रो मुलुकबाट ७६ हजार ८७८ जना बाह्य पर्यटक नेपाल आएको अध्यागमन कार्यालय वेलहियाले जनाएको छ।

एसियाका उत्कृष्ट १० गन्तव्यमा लुम्बिनी

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको छ।

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए

लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित २ जना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ।

नरेफाटमा लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले कामपाको वडा नं. ३२ नरेफाटमा शाखा कार्यायलय सञ्चानमा ल्याएको छ । एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका वरिष्ट डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

हिमालयन–लुम्बिनी बैंकास्योरेन्स सम्झौता

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्