समाज
राजनीति
श्रीलंङकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनीमा (फोटो फिचर)
लुम्बिनी- श्रीलङकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्। सिरिसेना चौथो बिमस्टेक शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए।
श्रीलंकाका परराष्ट्र राज्यमन्त्री र उच्च अधिकारी सहित लुम्बिनी आएका हुन्। लुम्बिनीमा उनलाई पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले स्वागत गरे। सिरिसेनाले मायाँदेवी मन्द्रिरको दर्शन गरी मन्दिरको दक्षिणतर्फ रहेको पिपरलको बोटमुनी आफ्नो धार्मिक परम्परा अनुसार पूजा गरेर अशोक स्तम्भमा दीप प्रज्वलन गरेका छन्।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%