१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

लुम्बिनीको १० औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं – लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार आयोजित साधारणसभाबाट आर्थिक वर्ष २०७३/७४ को वित्तीय प्रतिवेदन पारित गरेको छ।

साधारणसभाले आगामी कार्यकालको लागि संस्थापक समूहबाट सुशीलराज पराजुली,  चिन्तामणी भट्टराई र डा.रुपज्योति तथा सर्वसाधारणको तर्फबाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकुमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा नियुक्त गरेको छ।

प्रकाशित: १ आश्विन २०७५ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App