२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ललित स्मृति फुटबल : सरस्वती र लुम्बिनी विजयी

ललितपुरमा जारी तेस्रो ललित स्मृति अठार वर्षमुनि (यु–१८)को फुटबल प्रतियोगितामा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब आ–आफ्नो खेलमा विजयी भएका छन्।

गरिमा र लुम्बिनी विकास बैंकबीच सम्झौता

गरिमा विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच एक आपसमा ‘गरिमा रेमिट’ र ‘लुम्बिनी रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

लुम्बिनीमा पोखरीमा डुबेर चार बालिकाको मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ।

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

लुम्बिनीमा आयोजित २ दिने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ। लुम्बिनीलाई बौद्ध शिक्षाको विश्व केन्द्रको रुपमा विकास गर्ने निष्कर्ष सम्मेलनले निकालेको छ।

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु, ३१ कार्यपत्र प्रस्तुत हुने

बौद्ध संस्कृति र सम्पदाको संरक्षण गर्दै बुद्ध जन्मस्थल लुम्बिनीलाइ विश्व शान्ति र बौद्ध दर्शनको मुहानको रुपमा चिनाउने उदेश्यले लुम्बिनीमा शनिबार देखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ।

साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताएका छन्।

लुम्बिनीमा महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीस निर्माण हुँदै

अमेरिकन बुद्धिष्ट ज्ञाता तथा ध्यान गुरु श्याल्पा तेन्जिन रिन्पोचेको परिकल्पनामा महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीसको भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्तीको अवसरमा यही बैशाख १६ गते लुम्बिनी नेपालमा निर्माण कार्य सुरुहुने भएको छ।

लुम्बिनीसम्म साइकल र्‍याली हुने

शान्ति र समृद्धि अभियानको उदेश्यसहित टुर डे लुम्बिनी पेडल फर पिस–२०१८ साइकल र्‍याली यही वैशाख १४ देखि १७ गतेसम्म हुने भएको छ।

लुम्बिनीबारे प्रचार गर्न जापानमा शान्ति पदयात्रा हुने

जापानको राजधानी टोकियोमा शान्ति पदयात्रा गरिने भएको छ। गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीबारे जापानमा प्रचार गर्न चौथौं शान्ती पदयात्राको आयोजना गर्न लागीएको हो।

लुम्बिनी बौद्ध विश्व विद्यालयबाट पहिलोपटक विद्यार्थी दीक्षित हुँदै

लुम्बिनी बौद्ध बिश्व बिद्यालययले २५६२ औं बुद्ध जयन्तीका अवसरमा बैशाख १६ गते लुम्बिनी दीक्षान्त समारोह गर्ने भएको छ।

लुम्बिनीको सुरक्षामा गम्भीर लापरबाही

विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मी र लुम्बिनी विकास कोषका कर्मचारीहरुले आर्थिक लेनदेनमा लुम्बिनीभित्र गैरकानूनी क्रियाकलापहरु गर्ने गरेको पाइएको छ।

लुम्बिनी शान्ति म्याराथनको उपाधि सेनालाई

चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। बिहीबार बिहान कपिलबस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको दौड श्रेष्ठले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्।

नयाँ शक्तिको संघीय परिषद् बैठक लुम्बिनीमा

नयाँ शक्ति पार्टी नेपालको चौंथो संघिय परिषद् बैठक लम्बिनीमा बस्ने भएको छ। बैठकले पार्टीको वर्तमान अवस्थाबारे समिक्षा गर्नुका साथै भावी रणनीति र कार्यदिशा स्पष्ट तय गर्ने जनाइएको छ।

लुम्बिनीमा शान्ति म्याराथन हुने

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले अर्को महिना लुम्बिनीमा शान्ति म्याराथन हुने भएको छ ।

एक वर्षमा साढे १५ लाख पर्यटक लुम्बिनी आए

एक वर्षको अवधिमा आन्तरिक तथा बाह्य गरी साढे १५ लाखभन्दा बढी पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । लुम्बिनी विकास कोषका अनुसार सन्् २०१७ मा १५ लाख ५२ हजार पाँच सय ८५ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा करिब पौने तीन लाखले बढी हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्