काठमाडौं– गरिमा विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच एक आपसमा ‘गरिमा रेमिट’ र ‘लुम्बिनी रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र लुम्बिनी विकास बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
प्रकाशित: ३१ जेष्ठ २०७५ ०३:२२ बिहीबार